गायक भरत सुनारकाे लाेकपप “बेहुली” बाेलकाे गित सार्वजनिक (भिडियो सहित)

Khabar24Nepal Author Logo..
राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट
माघ २६, कैलाली । “बेहुली” लाेकपप गित अाईतबार सार्वजनिक भएको छ । गायक भरत सुनारको केहि समय पहिला सार्वजनिक भएको “भट्टी पसल” बोलको लाेकपप गितको सफलता पछि पुनः अर्को लाेकपप गित सार्वजनिक गरेका छन् । गायक सुनारकाे शब्द संगित र स्वर रहेकाे गितमा चर्चित र्यापर जगत तिरुवाकाे र्याप रहेकाे छ ।
उक्त गि सुमन केसि ले एरेन्ज भरेका हुन् भने गित प्रिज्म रेकर्डिङ स्टिडियोमा रेकर्ड गरिएको हो । निर्देशक बिक्रम चाैहान गरिएको उक्त म्युजिक भिडियोमा बिक्रम चाैहान र करिष्मा ढकालले अभिनय गरेका छन। “बेहुली” लाेकपप गीतको म्युजिक भिडियो अाइतबार र्यापर जगत तिरुवाकाे युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो सहित
https://youtu.be/a1N3RlSJoY8

प्रतिक्रिया दिनुहोस