मदन भण्डारीकप अन्तर बिश्वविद्यालय फुटसल कप समापान तथा पुरस्कार बितरण कार्यक्रम भब्य रुपमा सम्पन्न

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौं । मदन भण्डारीकप अन्तर बिश्वविद्यालय फुटसल प्रतियोगिता धन्वन्तरी फुटसल भत्केको पुलमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यता सम्पन्न भएकोछ ।

कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्ष बिनोद श्रेष्ठ, सचीव तथा  साम्सद सीता लामा,  साम्सद नारायण सिलवाल साबिक अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष सुनिता बराल, सचीव समिक बडाल, सचिवालय सदस्य नरेश रोकाय,केन्द्रिय सदस्यहरु सुमनराज कार्की, पंकज भण्डारी, घनश्याम पुन, प्रकाश भुजेल, सजिना थापा, भरत कोने, सागर भट्ट, अर्थबिद तेज बहादुर ढकाल, कामपा वडा न.४को अध्यक्ष मोहन बिष्ट, युवासंघको नेता अजित लामा लगायत खेलाडी, खेलप्रेमिहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रमको साभापतित्व नारायण घर्ती र सन्चालन संजय दुवाडिको रहेको थियो भने अतिथिहरुलाइ स्वागत सुमनराज कार्किको गर्नु भएको थियो।प्रतियोगितामा १६ टिमको सहभागी भएको थियो । प्रतियोगिता शंकरदेब क्याम्पस बिजेता र सिटिभिटी उपबिजेता भएको थियोे । प्रथम हुने टिमलाइ नगद १ लाख पुरस्कार सहित ट्रफी मेडल प्रामाणपत्रको ब्यबस्था छ भने , द्धितिय टिमलाइ नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्रको ब्यबस्था गरिएको थियो।

प्रतिक्रिया दिनुहोस