नेकपा तारकेश्वर -३ ले पायो पुर्णता

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । नेकपा तारकेश्वर नगरपालिका वडा नं. ३ ले पुर्णता पाएको छ । आज विशेष कार्यक्रमका बिच वडा कमिटीका २९ जनाले सफत ग्रहण गरेका हुन । 

तारकेश्वर नगरकमिटीले पुर्णता पाए सङ्गै तारकेश्वरका वडाहरुले पनि पुर्णता पाउन थालेको हो । ता.न.पा-३ कमिटी २९ सदस्यिय रहनेमा साबिक एमालेबाट १८ र माओवादीबाट ११ जना रहनेछन । 

प्रतिक्रिया दिनुहोस