विप्लवद्धारा कोरोना महामारीलाई मध्यनजर राख्दै आक्रमक कार्यक्रम नगर्ने घोषणा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०,  काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कोरोना महामारीलाई मध्यनजर राख्दै आक्रमक कार्यक्रम नगर्ने घोषणा गरेको छ ।

विप्लवद्धारा जारी विज्ञप्तिमा कोरोना भाइरसले विश्व मानव समुदायलाई ठूलो क्षति पुर्याएको र त्यसको असर र जोखिम आम नेपालीमा पनि परेकोले सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्न आग्रह गरेका छन् ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस