कन्टेनरमा लुकेर आएका ५३ पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हुन नदिन मुलुकभर लकडाउन गर्दा उनीहरू लकडाउन छलेर जिल्ला फिरेका हुन् ।कन्टेनरमा लुकेका ५३ जनामध्ये ५० जना पर्सा जिल्लाका रहेका छन् भने ३ जना बारा जिल्लाका रहेको छ । मालबाहक गाडी/कन्टेनरका चालकलाई प्रतिव्यक्ति रु २०० को दरले भाडा दिएर ५३ जना व्यक्तिहरू पर्सा आइपुग्दा पर्सा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस