लकडाउनको समयमा मदिरा पसल खोल्ने पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
चैत १२, काठमाडौं । चन्द्रगिरी नगरपालिका-१ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस