चैत्र ४ को कतार एअरलाइन्सबाट दोहा-काठमाडौँ यात्रा गर्ने यात्रुहरुको नामावली सार्वजनिक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौँ । चैत्र ४ को कतार एअर लाइन्स बाट दोहा-काठमाडौँ यात्रा गर्ने यात्रुहरुको नामावली सार्वजनिक भएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कारोना भाइसरबा संक्रमति नेपाली युवाती सवार उक्त प्लेनमा रहेका सम्पूर्ण नागरिकको नामावली सार्वजनिक गरिएको छ ।

सवार भएका सम्पूर्णको हिजो नै प्रहरीले पहिचना भइसकेको जानकारी गराएको थियो । पहिचना भएसँगै प्रहरीले कतिपयलाई क्वारेन्टाईनमा राखी स्वास्थ्य परिक्षण समेत गर्न शुरु भएको छ । भने कतिपयलाई सम्पर्कमा ल्याउने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस