नेपाल तरुण दल दक्षिण क्षेत्र भारतका संयाेजक दिवश शाहि द्वारा खाद्यान्न सामाग्री सहयाेग

Khabar24Nepal Author Logo..
राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट
बैशाख २४, कैलाली । नेपाल तरुण दल दक्षिण क्षेत्र भारतका सयोजक दिवश शाहिकाे नेतृत्वमा र नेपाल तरुण दल बेङलोरका अध्यक्ष मंगल गुराधार्मिको बिशेष पहलमा भारतको बेङलोरमा रहेका नेपालीहरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।
काेराना भाइरसका कारण विश्व नै त्रसित भइरहेको बेला भारतकाे बेंलाेर रहेका नेपाली लाई खाद्यान्न सामाग्री बितरण गरिएको छ । बेंलाेर स्थित शान्तिनगरमा ६ जना बिद्यार्थी, २ परिवार का ५ जना लाई खाद्यान्न सामाग्री वितरण गरिएको युवा नेता शाहिले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस