कोरोना सम्बन्धी जानकारी दिन “हाम्रो स्वास्थ्य” एप्स

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३, काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड(१९ लक्षित आधिकारिक मोबाईल एप्स “हाम्रो स्वास्थ्य” सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध रहने एप्सले नेपाल सरकारद्वारा जारी कोभिड १९ (कोरोना भाइरस)को जानकारी दिनुका साथै ताजा अपडेट दिनेछ । एप्स डाउनलोड गर्नका लागि तलको लिङ्क खोल्नुहोला।

प्रतिक्रिया दिनुहोस