जिम्मेवार मान्छेको लापर्वाहीले नै कोरोना फैलन मद्दत गरेको छ : सांसद विशुंखे (भिडीयो सहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) को केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सांसद अन्जना विशुंखेले ठुलावडा भनिने र राज्य संयन्त्रमा पहुँच भएकाहरुको लापर्वाहीका कारण पनि कोरोना फैलन मद्दत पुगेको बताउनु भएको छ । उहाँले पासका बोकेकाहरुले नै झन कोरोना भित्राइरहेको बताउनु भयो ।

खबर 24 नेपाल डटकम सँग कुरा गर्दै उहाले कोरोना संक्रमणको समयमा देश नै थलिएको बेला सांसद विकास कोषको नाममा रकम नआएपनि केही फरक नपर्ने बताउदैे तिन तहको सरकार रहिआएकोमा संघिय सांसलको काम भनेको संविधानसँग नबाझिने गरि ऐन कानुनको निमार्ण गर्ने भएकाले देश संघियतामा गईसकेकाले प्रदेश सरकार र स्थानिय सरकारलाई मात्र विकास निमार्णमा लगाउनु पर्ने बताउनु भयो ।

अन्य कुराकानीका लागि हेर्नुहोस भिडियो ।

प्रतिक्रिया दिनुहोस