आन्नद रत्नमको आर्थिक सहयोग भारत को बेङलोर मा खाद्यान्न बितरण

Khabar24Nepal Author Logo..
राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

असार ३, कैलाली । विश्व महामारीका रुपमा रहेको कोराना भाइरसका कारण समस्यामा परेका भारतको बेंलोरमा ४५ घर परिवार नेपाली लाई खाद्याना सामाग्री बितरण गरिएको छ।

आन्नद रत्नमको आर्थिक सहयोग र दिवश शाही र धनबहादुर गुराधार्मि को विशेष पहलमा सो खाद्यान्न सामाग्री बितरण गरिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस