कोरोना संक्रमणबाट थप एकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडौं । कोरोना संक्रमणबाट थप एकजनाको मृ’त्यु भएको छ । मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचारत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृ’त्यु भएको हो ।

मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचारत ती युवकमा स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । आइसीयुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा को’रोना परीक्षणका लागि पठाइएको थियो । उनको असार १३ गते बेलुकी नै नि’धन भएको थियो । उनको हिजोमात्रै को’रोनाको पो’जेटिभ रिपोर्ट आएको हो ।

मन्त्रालयका अनुसार तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिन्न अस्पतालमा उनी उपचारका लागि गएको थिए । उनको श’व नेपाली सेनाले व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस