उपत्यकामा आज हुने कार्यक्रमहरू

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार १६, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू यस प्रकार रहेका छन ।

१.covid 19 Enough is Enough group का प्रमुख अभियान्ता इसान अधिकारी (ई) कोभिड १९ को सबल व्यवस्थापनको मागगर्दै सत्याग्रह बसेको उक्त सत्याग्रहको समर्थनको लागि स्वतन्त्र युवाहरूले शान्तिपुर्ण प्रदर्शन गर्ने ।
स्थान:-नयाँ बानेश्वर एभरेस्ट होटल अगाडी ।
समय:-१०:०० बजे ।

२.नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक बस्ने ।
स्थान:-प्रधानमन्त्री निवास,बालुवाटार ।
समय:-११:०० बजे ।

३.संघीय संसद,राष्ट्रिय सभा,दिगो बिकास तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।

४.संघीय संसद,प्रतिनिधि सभा,अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।

५.संघीय संसद,प्रतिनिधि सभा,बिकास तथा प्रविधि समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१२:०० बजे ।

६.संघीय संसद,प्रतिनिधि सभा,शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्ने ।
स्थान:-भवन नं.२,सिंहदरबार ।
समय:-१३:०० बजे ।

७.संघीय संसद,प्रतिनिधि सभा,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१३:०० बजे ।

८.संघीय संसद,प्रतिनिधि सभा,महिला तथा समाजिक समितिको बैठक बस्ने ।
स्थान:-संघीय संसद भवन,सिंहदरबार ।
समय:-१३:०० बजे ।

९.संघीय संसद,प्रतिनिधि सभा,कानुन,न्याय तथा मानवअधिकार समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१३:०० बजे ।

१०संघीय संसद,राष्ट्रिय सभा,राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने ।
स्थान :-समितिको सभाकक्ष,सिंहदरबार ।
समय :-१३:०० बजे ।

११.जनता समाजवादी पार्टी,नेपालले नागरिकता ऐनको संशोधन विधेयकको प्रावधानको खारेजीको लागि देशव्यापी बिरोध प्रदर्शन गर्ने ।
स्थान:-देशभर (काठमाडौंमा माइतीघर मण्डला)
समय:-१३:०० बजे ।

१२.वीर गोर्खाली अभियान लगायत स्वतन्त्र युवाहरूले एमसीसी सम्झौताको विरुद्धमा विरोध कार्यक्रम गर्ने ।
स्थान :-चक्रपथ महाराजगंज चोक ।
समय :-१३:०० बजे ।

१३.नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने ।
स्थान:-पार्टीको केन्द्रीय कार्यालय,सानेपा,ललितपुर ।
समय:-१३:०० बजे ।

१४.मातृभूमि संरक्षण नेपालले राष्ट्र राष्ट्रियता माथि भैरहेको अन्याय अत्याचार,एमसीसी,नेपाली भुुमि अतिक्रमणको विरोधमा र सैनिक शासनको माग गर्दै हनुमानढोका परिसर शिबपार्वती डबली देखि नारायणहिटि राजदरबार सम्म राष्ट्रीय झण्डा जुलुस कार्यक्रम गर्ने ।
स्थान:-हनुमानढोका परिसर शिबपार्वती डबलीमा भेला जम्मा भई नारायणहिटि दरबार सम्म जाने ।
समय:-१५:०० बजे ।

१५.covid 19 Enough is Enough group का प्रमुख अभियान्ता इसान अधिकारी (ई) कोभिड १९ को सबल व्यवस्थापनको मागगर्दै सत्याग्रह बसेको उक्त सत्याग्रहको समर्थनको लागि स्वतन्त्र युवाहरूले रिले सत्याग्रह बस्ने साथै मंगलबजार कब्जा गर्ने ।
स्थान:-पाटन मंगलबजार ।
समय:-१७:०० बजे देखि १९:०० बजे सम्म ।

१६.स्वनाम साथीको संयोजकत्वमा गठन भएको एमसीसीविरुद्ध संयुक्त संघर्ष समितिले २०७७/०३/०८ देखि हाललाई ३/१६ गते सम्म साँझ २०:०० बजे १० मिनेट बत्ती निभाएर (Black out गरेर ) एमसीसी को विरोध जनाउने ।

१७.मिति २०७७/०३/१२ गते १३:५० बजे देखि पाटन स्थित कृष्ण मन्दिरको अपोजिटमा covid 19 Enough is Enough group का प्रमुख अभियान्ता इसान अधिकारी (ई) कोभिड १९ को सबल व्यवस्थापनको मागगर्दै सत्याग्रह बसेको ।

१८.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस