पहिरोले एकै परिवारका ४ जनाको को मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७, गुल्मी । शक्रबार साझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकि एक महिला सहित ४ जनाको मृत्यु भएको स्थानिय समाज सेवि नारायण पौडेलले जानकारी दिए ।अविरल वर्षासगै आएको पहिरोको ढुङ्गाले किचेर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदार राज पन्तले पनि ४ जनाको मृत्युको खवर आएको जानकारी दिए । उनले नाम विवरण खुल्न भने बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस