• २०८१ बैशाख ६ गते बिहिवार

विविधता बीचको एकता नै हाम्रो शक्ति हो:प्रम ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधता बीचको एकता नै नेपालीको मौलिक पूँजी भएको उल्लेख गर्दै विविधता बीचको एकताबाट नै विकास र समृद्धिको नयाँ उचाईमा पुग्न सकिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस