हार्दिक समबेदना

Khabar24Nepal Author Logo..
खबर २४ नेपाल परिवार पढ्न लाग्ने समय : १ मिनेट

नेपाल दसनामी समाजका संस्थापक सदस्य, पूर्ब केन्द्रिय उपाध्यक्ष तथा पत्रकार किरण गिरीज्युकी ममतामयी माता श्री सरस्वती गिरीज्युको मिति २०७७ साल श्रावण ५ गते ८८ वर्षको उमेरमा असामयिक स्वर्गारोहण भएको आज १३ औ दिनको पुन्य तिथिमा उहांको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछौं ।

खबर २४ नेपाल परिवार

प्रतिक्रिया दिनुहोस