राष्ट्रिय सभाका समितिले सभापति चयन गर्नुपर्ने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७,काठमाडौँ । राष्ट्रिय सभाको नियमावलीमा समितिको कार्यविधि समाप्तीसँगै सांसदहरुलाई विभिन्न समितिमा छुट्याइएको जिम्मेवारी पनि सकिएको हो । अब समितिहरुले सभापति चयन गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय सभामा दीगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वास समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र विधायन व्यवस्थापन समिति गरि चार वटा समिति छन् । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संसदको अधिवेशन अन्त्य भएपनि समितिहरुमा सांसदहरु चयन गरेका छन् । अब समितिहरुले सभापति चयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस