काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 असोज ६  ,काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ८ सय २३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४८ हजार ६१ जना रहेको छ । आज २ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय २९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस