गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा मतदान

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 माघ , ९ काठमाडाँ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान गरेका छन् ।

गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा कायम गरिएको निर्वाचन कार्यालय पुगेर मुख्यमन्त्री गुरुङले साढे १० बजे मतदान गरेका हुन् ।

गण्डकीप्रदेशमा २३० मतदाता छन् । ५ हजार नौ ४० मतभार रहेको गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीइ तहका प्रमुख तथा उपप्रमुख १७० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस