प्रदेश २ राष्ट्रियसभा चुनाबमा नेकपाकी तुलसा दाहाल विजयी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, धनुषा । राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दाहाल विजयी भएकी छिन् ।

महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । नगिनाले ४७ सय ४० मतभार ल्याइन् भने तुलसाले ५२सय ८ मत ल्याएर बिजयी भइन् ।

प्रतिक्रिया दिनुहोस