सुनसरीमा दुर्घटनामा परि १ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ६, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित धरान-पानबारीस्थित सडकखण्डमा को. ३० प. ६७७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा गम्भीर घाइते भएका ३० वर्षीय गोपाल लिम्बुको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस