कान्द्रा नदीमा डुबेर दुई बालिकाको मृत्यु

Khabar24Nepal Author Logo..
खगेन्द्र अवस्थी पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, कैलाली । कैलालीको कान्द्रा नदीमा डुबेर दुई वालिकाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैयाकी ११ वर्षिया अस्मिता ढुंगेल र ९ वर्षिया अर्चना बिष्टको ज्यान गएको हो ।

घरबाट गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस