बाँकेमा कोरोना संक्रमित युवकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १० , बाँके । बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

नेपालगञ्ज मेडिकल कोहलपुरका अनुसार ती युवक निमोनियाबाट ग्रसित थिए ।

प्रतिक्रिया दिनुहोस