कोरोनाबाट थप १५ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ८६२ पुगेको छ ।

नेपालमा कोभिड–१९ को मृत्युदर ०।५ प्रतिशत रहेको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८९४ जना संक्रमित थपिएका छन् । भने देशभर पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस