नेपालमा कहाँ कति थपिए कोरोना संक्रमित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौँ। थप १५ सय ७३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८०९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

No photo description available.

No photo description available.

 

 

प्रतिक्रिया दिनुहोस