थप ५७० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ६० हजार नाघ्यो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ११, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ सय ७० जनामा कोरोना ९कोभिड(१९० संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६० हजार ४ सय जना पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ जना रहेको छ । यस्तै आज ३१ सय ६८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ८ सय ७६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस