सुलिनस्मृति ४मा उपभोक्ता समिति गठन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

१३ भदौ, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ मा उपभोक्ता समिति गठन गरेको छ ।

चालु आर्थिक वर्षका योजाना सञ्चालन गर्नका लागि उपभोक्ता समिति गठन गरिएको वडा कार्यालयले जनाएको छ । भदौ १४ गतेदेखि उभोक्ता समितिले आर्थिक वर्ष २०७७÷०७८ का १३ वटा विभिन्न कार्यक्रम र १६ वटा योजानाहरु सञ्चालन गर्ने वडा अध्यक्ष गन्जबहादुर क्षत्रीले बताएका छन् ।

शिक्षण सिकाई कुना , शिक्षामा वडाका लगानि जस्ता कार्यालय ल्याएको वडा कार्यलयले यस वर्ष जनतालाई वडाको निःशुल्क उज्यालो कार्याक्रम सञ्चलानमा ल्याएकाे छ । उल्यायो कार्याक्रमा अन्तर्गत वडा भित्र रहका घर धुरिले २० युनिटसम्म निःशुल्क विद्युत खपत गर्न पाउने वडा अध्यक्ष गन्जबहादुर क्षत्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस