नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना देखिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार चार खेलाडीलाई कोरोना देखिएको जनाएको हो ।

राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाईएका ३४ खेलाडी मध्ये ४ जनालाई कोरोना देखिएको हो । कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको छ ।भाे एन्फाले खेलाडीको नाम गोप्य नै राखेको छ ।

प्रतिक्रिया दिनुहोस