कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ३३ हजार

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

१४भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख ३३ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ३३ हजार ५५६ संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म संक्रमितको संख्या २ करोड ४५ लाख ८७ हजार ५१३ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस