Banner News प्रदेश ५ समाचार समाज

कृषि प्राविधिक लक्ष्मी बाँठा मगरलाई थबाङ गाउँपालिका द्धारा बिदाइ

मंसिर ०१,थबाङ,रोल्पा । थबाङ गाउँपालिकामा कार्यरत कृषि प्राविधिक लक्ष्मी बाँठा मगरलाई आइतबार एक कार्यक्रम आयोजना गरि विदाई गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत रेवत वहादुर वुढाथोकीको अध्यक्षतामा बाँठा मगरलाई विदाई गरिएको हो । बिदाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृतले लक्ष्मी बाँठा एक क्षमतावान कर्मचारीलाई गाउँपालिकाले बिदाई गर्नु पर्दा सिङ्गो गाउँपालिका दुखी भएको बताउनु भयो । […]

Banner News प्रदेश ५ विविध समाचार समाज

प्यूठानमा एक व्यक्ति मृत फेला

 सागर रिजाल कार्तिक २१,प्युठान ।  प्यूठानमा एक व्यक्ति मृत अवस्थामा पेला परेका छन् । १६ कार्तिकदेखि परिवारको सम्पर्कमा नरहेका स्वर्गद्वारी नगरपालिका ६ बेल्बास निवासी गुरु प्रसाद कालाथोकी पाँच दिनपछि बिहीबार मृत अवस्थामा फेला परेका हुन् । ७४ वर्षीय कालाथोकी माण्डवी गाउँपालिका ३ जोइटोलाको माडी खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी […]

Banner News आर्थिक विविध समाचार

मर्जरसँगै बैंकिङ क्षेत्रमा कर्मचारी कटौति हुने

 बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर तथा एक्विजिसनमा गइरहेका छन् । ठूलै बैंकहरु पनि राष्ट्र बैंकको नीतिका करण मर्जरमा जान बाध्य भएका छन् । संख्यात्मक भन्दा गुणात्मक रुपमा राम्रो वित्तीय संस्था बनाउने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा लैजान बल गरिरहेको छ । नेपालको बैंकिङ क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनु […]

Banner News प्रदेश ५ विविध समाचार

गुल्मीमा बेवारिसे भेटिएका ३ शवको अझै खुलेन पहिचान

अनिल खत्री  कार्तिक १९,गुल्मी । चारदिन पहिले गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबहरुको अझैपनि पहिचाहन हुन सकेको छैन् । शनिवार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानको जंगलमा भेटिएका ३ शबहरुको अझै पहिचाहन हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएपी) मिनबहादुर घलेले बताउनु भयो । बेवारिसे अबस्थामा भेटिएका […]

Banner News प्रदेश विविध समाचार सुदुरपश्चिम प्रदेश स्वास्थ्य

१७ औं अनशनका लागि डा. केसी डडेल्धुरामा

कात्तिक १८, काठमाडौं । अनशन बस्नका लागि चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसी डडेल्धुरा पुगेका छन् । आफूसँग भएको सम्झौता कार्यान्यन नभएको भन्दै डा.केसी फेरि अनशन बस्न लागेका हुन्। अनशन बस्ने तयारी गरिरहेको र केही बेरमै बस्ने डाक्टर केसीले बताएका छन् । आफ्ना शुभचिन्तकहरु मुलुकभर भएको उल्लेख गर्दै उनले यसपटक सुदूरपश्चिमको डडेलधुरा रोजेका बताए । यो […]

Banner News प्रदेश राजनीति समाचार

नयाँ प्रदेश प्रमुख सिफारिस

कार्तिक १८, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ। सोमबार विहान बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो। गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (काश्की), तिलक परियार (बाँके),  शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) र धर्मनाथ यादव (सिरहा) प्रदेश प्रमुखमा सिफारिस भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को […]

Banner News आर्थिक समाचार

नबिल बैंकले गर्यो लाभांश घोषणा

कात्तिक १८, काठमाडौं । नबिल बैंक (NABIL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ३४ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक १७ गते सम्पन्न ५२२ औं बैठकले प्रतिशत १२ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल […]

Banner News कर्णाली प्रदेश समाचार समाज

जन्मदिनको अवसरमा पत्रकार केसीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

कात्तिक १८, सल्यान । सल्यानका पत्रकार खकेन्द्र केसीले आफ्नो जन्मदिनको अवसरमा आफुले पढेको विद्यालय र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । सल्यानबाट संचालित लेकाली अनलाइनका संचालक तथा सम्पादक समेत रहेका केसीले छत्रेश्वरी गाउँपालिका १ र बागचौर नगरपालिका ९ को सिमाना जलेखर्कमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा आफु २२ वर्षमा प्रवेश गरेको अवसरमा सहयोग गरेका हुन् । […]

Banner News समाचार समाज

‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी

कात्तिक १८, काठमाडौं । सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जामा सबैको पहुँच पुर्‍याउन सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन्। वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २३ औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सञ्चालनमा ल्याएको ‘सबैका लागि उर्जा’ […]

Banner News प्रदेश समाचार समाज

सिन्धुपाल्चाेक बस दुर्घटना : ३ जनाकाे ज्यान गएकाे पुष्टि

कात्तिक १७,काठमाण्डाै ।  सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको पुष्टि भएको छ । दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत सुकुटेबाट सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बसमा ३० देखि ४० जना यात्रु रहेका थिए । अहिले उद्दारको काम भैरहेको छ […]