प्रदेश ५ समाचार

लमहीमा बस र कार ठोक्किदा एकको मृत्यु, सांसद वलीसहित १६ जना घाईते , वलीको अबस्था गम्भीर

तुलसीपुर,२४-माघ/ प्रदेश नं. ५ का प्रदेससभा सदस्य उत्तरकुमार वली चढेको गाडि र यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, वलीसहित १६ जना घाईते भएका छन् । दुर्घटना हुँदा बसमा सवार रुकुम मुसिकोट २ की रमिता शर्मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बुटवलबाट गृह जिल्ला आउँदै गरेका दाङ क्षेत्र नं. […]

कला/साहित्य

जवान छोरा गाउँ घर सम्झिदै रुन्छ परदेशमा

अरुकै शासनमा चल्न गाह्रो हुन्छ परदेशमा तर पनि हजारौ सपना मनले उन्छ परदेशमा मन नहुदा नहुँदै पनि बाध्यताले पस्दा मुग्लान जवान छोरा गाउँ घर सम्झिदै रुन्छ परदेशमा सुनाउदैन उ भोको पेटको काहानी कहिल्यै खुसी पठाइ घरमा दु:ख जति थुन्छ परदेशमा डाको छोडी रुन्छिन आमा फोनमा बोल्दा खेरि आमाको मायाले चिसिक्क मन छुन्छ परदेशमा साहु ऋण […]

कला/साहित्य

पैसाले अचेल

पैसाले अचेल मानिसलाइ बैमान बनाउछ कसैको महल त कसैको चिहान बनाउछ । यहाँ मान्छेमा धनको अहम् चढेर आउँदा गरिबिको खिल्ली उडाउने दुकान बनाउछ । एउटा प्रश्न सोध्छु सब थोक पैसा भन्नेहरु के कहिले बुदोलाई पैसाले जवान बनाउछ । जिन्दगी हार र जितको एउता खेल न पर्यो त्यसैले खेल्नलाइ संघर्षको मैदान बनाउछ । अनौठो छ यो […]

कला/साहित्य

मेरो मनले सधै नेपाल भनिरहन्छ

मेरो मनले सधै नेपाल भनिरहन्छ आफ्नै भाषा अनि सुरताल भनिरहन्छ । हरियो बन नेपालको धन अरे वाह डाँफे ,काेईलि अझ मुनाल भनिरहन्छ । पहाड ठुल-ठुला हिमशृङखला उस्तै त्यसैले त सगरमाथा विशाल भनिरहन्छ। मुस्कुराइरहन्छ अटल र अमर रहि त्यो माछापुच्छ्रे कन्चन हिमाल भनिरहन्छ । हिमाल छ अनि बनजङल हरियाली नेपाल यसै पनि उत्कृष्ट भुगोल भनिरहन्छ। विपना […]

प्रदेश ५ समाचार समाज

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : असारमा परीक्षण उडान

भैरहवा – गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो।‘भौतिक संरचनाको काम तीव्र गतिमा भइरहेको छ। विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं, कुनै अवरोध नभए मुख्य संरचना निर्माण गरेर तोकिएको समयभन्दा पहिल्यै विमान उडाउने योजना […]

Uncategorized समाचार

सिन्धुलीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

२४ माघ, काठमाडौं । सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ७ जना घाइते र ३ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर घाइतेहरुको खुकोट […]

भिडियो मनोरन्जन

शिशिर भण्डारी हाम्रो माया जिन्दावादको रेकर्ड सम्पन्न : म्युजिक भिडियोमा प्रिज्मा र प्रिन्सीको अभिनय रहने

काठमाडौं- पछिल्लो समय सामाजिक काममा निरन्तर लागिरहेका कलाकार तथा भिजे शिशिर भण्डारीले आफ्नो नयाँ गीतको म्युजिक भिडियो चाँडै नै लिएर आउने भएका छन् । व्यस्तताको समयमा पनि दर्शकहरुका लागि शिशिर भण्डारीले भर्खरै नयाँ गीत “हाम्रो माया जिन्दावाद” रेकर्ड सम्पन्न गरेका छन् । गीतमा शिशिरसँगै पहिलो नम्बरमा, पर्ख पर्ख मायालु लगायतका गीतमा आवाज दिएकी गायिका बिन्दु […]

समाचार समाज

देशभर तीन दिनसम्म वर्षा हुने

काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानै सिमसिम पानी परेको छ । मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण पानी परेको हो । पानी परेपछि विहानै कलेज जाने विद्यार्थी प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि (आज) देखि तीन दिन मुलुभर वर्षा हुने र हिमाील क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ । पश्चिमबाट वर्षा […]

राजनीति समाचार

निर्मला पन्तको हत्यारा जहाँ भए पनि छाडिन्न : गृहमन्त्री थापा

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त हत्याको हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने बताउनुभयो ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यो प्रकरणमा सरकार गम्भीर भएर अनुसन्धान गरिरहेको बताउनुभयो ।  नेपाली कांग्रेस सांसद डिला संग्रौलाले पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले […]

मनोरन्जन समाचार

चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र “हर्के हल्दार” ४०० भाग पुरा गर्न सफल

काठमाडौँ : बिगत ९ बर्ष देखि निरन्तर रुपमा कान्तिपुर टेलिभिजन बाट प्रत्येक बुधबार राति ७ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र “हर्के हल्दार” ४०० भागमा प्रवेश गरेको छ । सम-समाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र “हर्के हल्दार” ४०० भाग सम्म आइपुग्दा हरेक नेपालीको ढुकढुकी […]