Uncategorized विविध

तपाईको आज

वि.सं.२०७५ माघ २१ गते सोमबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०४ तारिख, सोमबारे औंसी, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत […]

Uncategorized खेलकुद

सोमपालले लिए विकेट, नेपाललाई पहिलो सफलता

२० माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईको पहिलो विकेट झरेको छ । यूएईका अस्फाक अहमद आठ रनमा आउट भए । सोमपालले विकेट लिएका हुन् । यसअघि पहिलो ओभर बलिङ गरेका सन्दीप महंगो सावित भए । उनले एकै ओभरमा २० रन खर्चिए […]

विचार शिक्षा

गुणस्तरीय शिक्षाको अभाव

भरत नेपाली, रोल्पा शिक्षा मानव विकासको इञ्जिन हो । शिक्षामा लगानी बढाउनु भनेको दक्ष जनशक्ति उत्पादन गर्ने दिशामा देश अगाडि बढ्र्र्नु हो । शिक्ष ऐन २०२८ को नर्बै संशोधन भयो तब यसको पक्ष र विपक्षमा ठूल—ठूला आवाज सहित विरोध र सर्मथनका विषयमा विभिन्न टिप्पनी भए । यहि सन्र्दभमा एउटा विषयले घोचिरहयो । त्यो हो गुणस्तरीय […]

विविध समाचार

विमानस्थलभित्रै यात्रुको झोलामा चितुवाको बच्चा !

भारतको एक एरपोर्टमा अनौठो आवाज सुनिन थालेपछि एयरपोर्टका अधिकारीहरु सचेत भए । के रहेछ भनेर खोज्दै जाँदा एकजना यात्रुको झोलामा प्लास्टिकको बास्केटभित्र लुकाएर राखेको करिब एक किलो तौल भएको चितुवाको बच्चा भेटियो । लगेज जाँच गर्ने क्रममा कर्मचारीहरुले त्यो चितुवाको बच्चाको बारेमा सोध्न खोज्दा ती यात्रुले बनावटी कुरा गर्दै ढाँट्न खोजेको अधिकारीहरुले बताएका छन् । […]

कला/साहित्य

तिमी

धिरज जि.एम. तिमी धर्म भित्र जातको कुरागर्छौ । म विचार भित्र स्वाभिमानको कुरागर्छु तिमी सत्ता भित्र शक्तिको कुरागर्छौ म समाज भित्र बर्गिय मुक्ति को कुरागर्छु ।। तिमी र म मा यहि त फरक छ । तिमी तिमी बन्नुमा म म बन्नु मा तिम्रो शान्तिको गीत भित्र शासनको डन्डी लुक्नुमा मुक्तिको यात्रा भित्र सहिद को खुन […]

समाचार

काठमाडाैंबाट दुई रातमा ३३ बालबालिकाको उद्धार

माघ २०, काठमाडौं । बालबालिका खोजतलास समन्वय केन्द्रले पछिल्लो २ दिनमा ३३ बालबालिकालाई उद्धार विभिन्न स्थानबाट उद्धार गरेको जनाएको छ । केन्द्रले बिहीबारदेखि २ दिनसम्म चनाएको रात्रिकालीन उद्धार कार्यक्रममा यी बालबालिका उद्धार भएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताउनु भयो । ‘सुरुमा हामीले २७ बालबालिका उद्धार गरेका हौँ, जसमा २ जना बालिका छन् ती सबै १० […]

प्रदेश २ राजनीति समाचार

सम्वृद्धिको सपना यही सरकारले पुरा गर्छ ; केपी ओली

सिरहा । सिरहामा आज आयोजित शहिद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हजारौंको भीडमा नेपालीले देखेको सम्वृद्धिको सपना यही सरकारले पुरा गर्ने बताएका छन् । हजारौंको संख्यामा उपस्थित नेता तथा कार्यकर्ताहरुमाझ ओलीले भने, ‘गरिबी, बेरोजगारी अन्त्य गरि मुलुकलाई सम्बृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौं, तपाईहरु धैर्य गर्नुस्, तपाईहरुको सम्वृद्धीको सपना […]

भिडियो मनोरन्जन

विमलराज क्षेत्री र अञ्जु पन्तको स्वरमा ‘बुट्टे रुमाल’ सार्वजनिक (भिडीयो)

काठमाडौं । गीतकार तथा संगीतकार एकनारायण भण्डारीको नयाँ गीत ‘बुट्टे रुमाल’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको ‘बुट्टे रुमाल’ लोक गायक विमलराज क्षेत्री र गायिका अञ्जु पन्तले गाएका छन्। म्युजिक नेपालको युट्युब च्यानमा शुक्रबार अपलोड गरिएको गीतलाई शनिबार बेलुकासम्म ७७ हजारभन्दा बढीले हेरेका छन्। रुमाल चिनो दिने प्रेमीप्रमिकाको पुरानो चलनलाई गीतमा पस्किएको छ । गीतकार […]

मनोरन्जन

उत्ताउली छोरीकी मिजासिली आमा: छोरी भन्दा मिठो गाउँछिन ज्योतिकी मगरकी आमा (भिडियो)

काठमाडौं । ग्ल्यामरस सिंगरको रुपमा चिनिएकी ज्योति मगरको मोटो ज्यानको त्यसै भएको होइन । रोल्पामा जन्मेकी यी गायिका मोटी हुनुमा खान पानले पनि भुमिका खेलेको छ । उनी भन्छिन् ‘प्रत्येक छाकमा मासु खाने गरेकी छु’ । उनलाई पोर्क र बफ विषेश मन पर्छ । फुर्सदको वेला पोर्क र बफका परिकार आफैं बनाउँछिन् । आफैंले आफ्नै […]

प्रदेश ५ समाचार

खरले छाएको घरमा आगलागी, तीन लाख बराबरको क्षति

तुलसीपुर,१९ माघ / दाङमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । दाङको राप्ती राप्ति गाउँपालिका वडा नं. १ पाखापानी निवासी कासीराम कुमालको घरमा गएराति ९ बजेतिर आगालागी हुँदा उक्त क्षेति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार खरले छाएको घरको भान्साकोठामा बालेको […]