मंसिर २५, राजविराज । सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । डीएसपी भारतकीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार […]
Author: Manoj Gajurel
करिब १ महिनाअघि चन्द्रगिरि नगरपालिकाबाट महिला हराएकाे सुचना
मङ्सिर २५,काठमाडौ । करिब एक महिना अधि बाट हराएकी महिला अझै फेला परेका छैन । उपराेक्ता सम्बन्धमा जिल्ला दाङ घाेराई नगरपालिका वडा नं ७घर भएकी हाल बसाेबास काठमाडौ जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं १० सतुङ्गल बस्दै अाएकी उचाई ५ फिट १ईन्च गाेराे वर्ण र खुट्टाकाे गाेलिगाठाेकाे हल्का माथी बिछी काे ट्याटु बनाएकी हुलिया मगाेलियन, अनुहारकाे […]
सरकारी गाडीको चरम दुरूपयोग, लमही खानेपानीको गाडी शव वाहानको रूपमा प्रयोग
.ओमप्रकाश गुप्ता दाङ २४ मंसिर । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको गाडी शब बाहानको रुपमा प्रयोग भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्य समितिका सदस्य ऋषिराज रावत क्षेत्रीको स्वर्गीय आमाको शब बोक्नको लागि उक्त गाडीको प्रयोग गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको बा ९ च ६४१६ […]
मंगलबार जोर नम्बर प्लेटका सवारी मात्र चलाउन पाइने
मंसिर २३ ,काठमाडौँ। चक्रपथभित्र भोलि (मंगलबार) जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्न पाउने भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाकाका अनुसार दक्षिण एसियाली खेलकुद (साग)को समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन जोर नम्बर प्लेट भएका सवारी साधन मात्रै चल्न दिइने भएको छ । त्यस्तै, ठूला मालवाहक सवारी साधन पनि रिङरोड प्रवेश नगराउन महाशाखाकाले आग्रह गरेको […]
बलात्कार गरेको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ
मंसिर २३ ,काठमाडौँ । नेपाली बालिकालाई बलात्कार गरेको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ पक्राउ परेका छन् । आइतबार एयरपोर्ट स्थित मेमोरियल गेष्ट हाउस, कोठा नं १०४ बाट तीन बालिकालाई पैसा दिने र मिठो खानेकुरा दिने भन्दै बलात्कार गरेका ४० वर्षका जासन लोर्ड मुडिलाई नेपाल प्रहरीको सिआइबीको टोलीले पक्राउ गरेको हो । प्रहरीले गेष्ट हाउसमा छापा […]
मन्त्री पोखरेलले भने भ्रष्टाचार गर्ने कसैलाई पनि छाड्दैनौँ
मंसिर, २३ काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले भने, ‘भ्रष्टाचारका सवालमा ठूला माछा र साना माछाको प्रशंग चल्छ । जुनसुकै पद र ओहोदामा बसेको व्यक्ति भएपनि भ्रष्टाचारमा संलग्न भए कोही पात्र पनि छुट पाउने […]
जुम्लाको पातारासी गाउँपालिकामा २५ वर्ष उमेर नपुगेका युवाले मदिरा पिउन नपाउने
मङ्सिर २३,जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ । मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । कुलतका कारण युवकयुवती गलत बाटामा लागेका कारण […]
नेपालले जित्यो क्रिकेटमा माल्दिभ्सलाई हराउँदै
मङ्सिर २३,काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले कास्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको हो । सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कास्य जितेको हो । माल्दिभ्सले दिएको ९५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ५ विकेट […]
बाँकेको कोहलपुरका विद्यालयहरु बन्द
मङ्सिर २३,कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएको र सो घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीले विद्यालयका गाडीहरुमा समेत तोडफोड गरेको विरोधमा कोहलपुरका विद्यालयहरु बन्द गरिएको छ । प्याब्सन, नेपाल प्याब्सन र क्रिशाले संयुक्त विज्ञप्ति निकालेर सोमबार एक दिन विद्यालय बन्द आह्वान गरेका हुन् । आइतबार स्थानीय त्रिभुवन उच्च माविमा कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की […]
हङकङमा हालसम्मकै ठूलो सरकार विरोधी प्रदर्शन
मंसिर २३, हङकङ । महिनौदेखि सरकार विरोधी प्रदर्शन हुँदै आएको हङकङमा हिजो ठूलो प्रदर्शन भएको छ । आयोजकहरुले प्रदर्शनमा ८ लाख मानिसको सहभागी भएको जनाएका छन् । जबकी प्रहरीले प्रदर्शनमा १ लाख ८३ हजार सहभागी रहेको अनुमान गरेको छ । यो संख्या अगस्टबाट शुरु भएको सरकार विरोधी प्रदर्शनमा हालसम्म सबैभन्दा ठूलो सहभागिता हो । प्रहरीले […]