फोटोफिचर

हिउले ढाकिएको ककनी (फोटो फिचर)

माघ ५, नुवाकोट । माघको चिसो बढेसगैं ककनीमा हिउ परेको छ । नुवाकोट जिल्लामा पर्ने पर्यटकीय क्षेत्र ककनी काठमाडौंबाट २० किलोमिटर दूरीमा छ । यो स्थान समुद्री सतहबाट २२०० मिटरको उचाइमा छ । यो ठाउँ स्टेबरीको पनि लागि पनि प्रसिद्ध छ । फोटो : श्याम नेपाल

फोटोफिचर समाचार सुदुरपश्चिम प्रदेश

साच्चिकै स्वर्ग जस्तै देखिन्छ बाजुरा पोरखेलेख (फोटो फिचर )

धर्म सुनार  /बाजुरा पौष,२१ बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाको विच सिमानामा रहेको पर्यटकीय सम्भावना बोकेको बाजुरा पोरखेलेख अहिले हिउले छपक्क ढाकेको देखिन्छ । जिल्ला तथा बाहिर बाट पोरखे क्षेत्रमा हिउमा रमाउनेहरुको यो समयमा लस्कर लाग्ने गर्दछ । यो समयमा अति सुन्दर र रमणीय देखिने गर्दछ । हिउमा रमाउदा अनि चिसो हावापानिको महसुस […]

Banner News फोटोफिचर स्वास्थ्य

किचन गार्डेन : घरमै अर्ग्यानिक र ताजा सागसव्जी

पौष १३ काठमाण्डौँ । सागसब्जी धेरै उत्पादन गर्ने वा छिटो पकाउने चक्करमा किटासक औषधी लगायत विषादी प्रयोग गर्ने गरेका छन् । त्यही सब्जी बजार हुँदै हाम्रो भान्सामा आइपुग्छ । यसरी हामी विषाक्त सागसब्जी खान पुग्छौं, जसले अनेकौ शारीरिक समस्या निम्त्याउने गर्छ । यस्तो अवस्थामा अग्र्यानिक सागसव्जी कहाँ पाउने रु जबाफ हो, तपाईरहाम्रै किचन गार्डेनमा । […]

फोटोफिचर मनोरन्जन

नम्रता आफ्नै दुनियाँकी ‘रानी’

पौष, १० काठमाडौँ । नायिका नम्रता सापकोटा आफ्नै संसारकी रानी हुन् । नायिका सापकोटाले सामाजिक संजालमा एउटा फोटो पोष्ट गर्दै आफूलाई आफ्नै संसारकी रानी भनेर उल्लेख गरेकी छिन् । नायिका सापकोटाको प्रेम जीवन कहिलेकाही चर्चामा रहन्छ । तर, अहिले भने उनको प्रेम जीवन सुनसान जस्तै छ ।

Banner News प्रदेश ३ फोटोफिचर समाचार

मन्त्री भट्टराईद्वारा भ्रमण वर्षको सन्दर्भमा ८० वटा संगठनसँग प्रत्यक्ष संवाद

पौष, ८  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष संवाद गर्ने बताएका छन् । आज राष्ट्रिय सहकारी महासंघ, गैर सरकारी संस्था महासंघ र सामूदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्त्री भट्टराईले पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति […]

फोटोफिचर मनोरन्जन

सलमानस्टारर ‘दबंग–३’को चार दिनको कमाइ कति ?

पौष , ८ काठमाडौँ। बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’ दर्शकमाझ रिलिजमा आएको चारदिन भइसकेको छ । एक साता नपुग्दै सलमानको फिल्मले ९० करोडको हाराहारीमा बक्स अफिस कलेक्शन गरिसकेको छ । बक्स अफिस इन्डिया डट कमका अनुसार ‘दबंग–३’ले सोमबारका दिन ९ देखि १० करोडको हाराहारीमा कलेक्शन गरेको छ । फिल्मले ८९.१५ करोडको आँकडा पार गरिसकेको […]

फोटोफिचर मनोरन्जन

गायिका आशा भोस्ले नेपाल आउँदै

पौष, ८ काठमाडौँ । भारतकी  प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै छन् । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा गायिका भोस्ले नेपाल आउँने भएकी छन् । उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा  गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए ।  असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि […]

फोटोफिचर मनोरन्जन

अनुष्का भन्छिन् -मिस वर्ल्डमा टप ५ को हकदार थिएँ !

पौष, ८ काठमाडौँ । ‘मिस नेपाल’ अनुष्का श्रेष्ठले आफू टप ५ मा पर्न नसक्नुको प्रश्नको जवाफ आफूसँग पनि नभएको बताएकी छिन् । काठमाडौँ सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन् ‘नेपालले यति धेरै मिहिनेत गर्दा पनि उत्कृष्ट १२ मै चित्त बुझाउनुपर्ने हो त भन्ने प्रश्न उब्जन सक्छ । यो प्रश्न मैले आफूलाई पनि सोधेकी छु […]

फोटोफिचर मनोरन्जन

‘दबंग ३’ भन्दा आन्दोलन महत्वपूर्ण : अभिनेत्री सोनाक्षी सिन्हा

पौष, ७ काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अभिनेत फिल्म अहिले ‘दबंग ३’ रिलिज भैरहेको छ । उनले उक्त फिल्मको व्यापार भन्दा पनि भारतमा भैरहेको आन्दोलनको बिषयमा कुरा गर्ने समय भएको बताएकी छिन् ।नायिका सिन्हा भनिन्–‘हामी सबैलाई थाहा छ भारतमा के भैरहेको छ । जनतालाई के महत्वपूर्ण हो भन्ने थाहा छ । तर, म दर्शकले […]

फोटोफिचर मनोरन्जन

अभिनेत्री शिल्पा ‘भाग्य र मबीच गजबको प्रतिस्पर्धा चल्दैछ’

पौष,३ काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले अहिले कुन अवस्थाबाट गुज्रिरहेकी छन्, त्यो उनीभन्दा बाहेक अरुले महशुस गर्न पनि गाह्रो छ ।मंगलबार साँझ इन्स्टाग्राम स्टोरीमा आफ्नो एक तस्विर राख्दै लेखेकी छन्, ‘गजबको प्रतिस्पर्धा चल्दैछ भाग्य र मबीच । उ जित्न दिँदैन म र्न जान्दिनँ ।’ उनले लेखेको शब्दमा पीडा र आँटको रंग मिसिएको छ । यसले […]