Banner News समाचार सुचना प्रविधी

नेपाल दुरसंचारले अब देखि अरुका नाममा रहेको सीमकार्ड प्रयोगमा रोक लगाउने

सागर थापा,काठमाडौं भदौ १९, काठमाडौं । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ । प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए । ‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरुका नामको सिमकार्ड […]

Banner News पत्रपत्रिका प्रदेश १ समाचार सुचना प्रविधी

फेक आईडीको त्यो पोस्ट

भाद्र १०, ओखलढुंगा । दुई दिदी र एक दाजुकी कान्छी बहिनी गोमा कार्की एसईई दिएर बसेकी थिइन् । चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया उनको परीक्षाफल प्रकाशित हुन एक साता मात्र बाँकी थियो । गत असार ६ गते उनलाई दाजुले काठमाडौंबाट फोन गरे, ‘तिम्रो फोटो राखेर फेसबुकमा जे पायो त्यो लेख्ने को हो ?’ जवाफमा उनले ‘मलाई त केही […]

Banner News राजनीति समाचार समाज सुचना प्रविधी

पहिलो पटक टेलिप्रिजेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै

भदौ ९, काठमाडौं । सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका छन । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो । । प्रधानमन्त्री उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको हो ।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले फेसबुकमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक […]

Banner News समाचार सुचना प्रविधी

आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन दूरसञ्चार प्राधिकरणकाे अनुराेध

भदौ ९,काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन प्रयोगकर्तासँग अनुरोध गरेको छ । सरकारले विद्युतीय प्रणालीमार्फत नागरिकलाई सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले नागरिक एप्स बनाइरहेको छ । नागरिक एप्समा मोबाइल नम्बर पनि लिंक गरेर सबै सूचना र जानकारी राखिने भएकाले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको हो […]

पत्रपत्रिका समाचार सुचना प्रविधी

‘बोक्नु र टोक्नु’ भो राष्ट्रिय परिचयपत्र

भदौ ५, काठमाडौं । सरकारले निकै महत्वकाक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले पाइलट प्रोजेक्टका रुपमा सिंहदरबारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरेपनि यो ‘समान्य परिचयपत्र’मै सीमित भएको छ । नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याएको […]

Banner News समाचार सुचना प्रविधी

साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण

असार २५, काठमाडौं । आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न यन्त्रको क्षमतावृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको छ । कार्ड उत्पादन सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित रुपमा हुँदै आएको छ । […]

Banner News समाचार सुचना प्रविधी

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिँदैन– मन्त्री बाँस्कोटा

असार २०,काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच सरकारको नभएको स्पष्ट पारेका हुन् […]

Banner News समाचार सुचना प्रविधी

पत्रकार महासङ्घद्वारा ‘क्लिन फिड’ को स्वागत

असार ११, काठमाडौं । नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सरकारको आमसञ्चार नीति र पत्रकार महासङ्घले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरुमा ‘क्लिन फिड’ व्यवस्था लागू गर्ने विषय उच्च प्राथमिकतामा राख्दै […]

Banner News कर्णाली प्रदेश समाचार समाज सुचना प्रविधी

भगवतीमाईको प्राथमिकतामा ‘बिद्युत इन्टरनेट र होम स्टे’

कृष्णप्रसाद अधिकारी असार ११, दैलेख । दैलेखको भगवतिमाई गाउँपालिकाले ३८ करोड ८७ लाखको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेटमा ‘बिद्युत इन्टरनेट र होम स्टे’ प्राथमिकतामा राखिएको छ । गाउँपालिकावासीको आवश्यकता, प्राथमिकता र अधिकारको समूचित रुपमा विकास गर्न सकिएमा गाउँपालिकावासीहरु प्रति उत्तरदायी रहने कुरालाई मनन गर्दै “व्यावसायिक कृषि, पशुपालन र पुर्वाधार, समृद्ध भगवतीमाई गाउँपालिकाको […]

Banner News प्रदेश १ समाचार सुचना प्रविधी

इलाममा पनि लाग्दैन फोन

गोबिन्द पौडेल जेठ २७, इलाम । इलाम भनेपछि सुगम र बिकसीत होला भनेर सबैले मानेका छन् तर यहाको कतिपय ठाउहरुमा अहिलेपनि सामान्य फोन लाग्दैन सुन्नेहरुले पत्याउदैन तर सत्य हो । पूबी इलामको रोङ गाउपालि वडा नं २ को बरफल्याङ,दुधे झटारे गाउका नागरिकहरु मोवाइल बोकेर डाडामा जानु रहर होइन बाध्यता हो । यहा नेपाल टेलीकमको मात्र […]