आर्थिक कर्णाली प्रदेश समाचार

गाउँपालिका अध्यक्ष आठ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ

माघ १०, काठमाडौं । जाजरकोट जुनिचाँदे गाउँपालिकाका अध्यक्ष ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो। प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका बेला अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट ८ लाख रुपैयाँ घुस लिएको सूचना आधारमा […]

आर्थिक प्रदेश १ समाचार

पुनर्निर्माण प्राधिकरणका सव(इन्जिनियर घुस रकमसहित पक्राउ

माघ १०, भोजपुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण शाखा भोजपुरमा कार्यरत सव इन्जिनियर (करार) प्रकाश तिवारी घुस रकमसहित पक्राउ परेका छन । भुकम्प पिडितको पूनर्निमित घरको निर्माण सम्पन्न रिर्पोट बनाई दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो । तिवारीलाई सेवाग्राहीसँग रु. […]

आर्थिक समाचार

नेपाल विद्युत प्राधिकरणको कर्मचारी घुस रकम सहित पक्राउ

माघ १०, काठमाडौं । काठमाडौ ।महानगरपालिका काठमाडौं स्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसमेत २ जना घुस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन । उनले बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनि समेत कृष्ण मुरारी चौधरी र […]

आर्थिक समाचार

सुनचाँदीको मूल्य

काठमाडौँ, ९ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । आज बिहीबार २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आर्थिक समाचार

घट्यो सुनचाँदीको मूल्य

 माघ, ८ काठमाडौँ । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ७४ हजार ५०० मा कारोबार भएको छ । यस्तै, आज चाँदीको १५  रुपैयाँले घटेर तोलामा ८८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आर्थिक समाचार सुदुरपश्चिम प्रदेश

गुराँस इन्स्योरेन्स द्धारा बिमा दाबी रकम हस्तान्तरण

राम बिश्वकर्मा माघ ०७, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा न २ बस्ने २६ बर्षिय बिमित स्वर्गीय सुवास चौधरीको परिवार लाइ गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा सुखडले मृतक चौधरी की ंंश्रीमती लाइ बिमादायी रकम हस्तान्तरण गराएको छ । आज एक कार्यक्रमका बिच गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा सुखड उपशाखा प्रमुख अशोक कुमार भण्डारी […]

आर्थिक पत्रपत्रिका समाचार

अर्थमन्त्रीलाई नैतिक संकट

माघ ३, काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मन्त्रिपरिषद्बाट सफाइ पाएपछि अर्थमन्त्रीलाई नैतिक संकट परेको छ। कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा छानबिन अघि बढेको थियो। श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो। मन्त्रिपरिषद्ले डेपुटी गभर्नर श्रेष्ठ अन्यायमा परेको निष्कर्ष निकाल्यो। यो […]