Banner News कृषि समाचार

बाजुरामा प्रथम आलु महोत्सव सुरु

धर्म सुनार, बाजुरा कार्तिक २१, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा आलु महोत्सव बुधबार देखी सूरू भएको छ । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका कृषिमन्त्री विनाचौधरीले गरेकी छन । ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषिज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा बुधबार बिषेश कार्यक्रमका बिच उद्घाटन गरिएको हो । […]

कृषि प्रदेश १ समाचार

दरिलो संभावना : सयपत्री फुलको खेती

गोबिन्द पौडेल / इलाम, रोङ कातिक ७, इलाम । किसानले परिक्षण खेती सफल गरेको सयपत्री फुलको खेती सफल भएपछि आम्दानीको अर्को संभवना देखिएको छ । फुलहरुको पर्व तिहारमा मात्र वर्षेन करोडौ मुल्यको फुलको आयात भइरहेको बेलामा इलामको रोङ गाउपालिका वडा नं ४ भालुझोडाका किसान मेनुका राइले परिक्षणको लागि रोपेको एक गरा सयपत्रीे अहिले ढकमक्क फुलेको […]

Banner News कृषि प्रदेश ३ समाचार

सात्विक र पशुबलिसहितको पूजा

असोज १९, काठमाडौं । आज आश्विन शुक्ल अष्टमी । मुलुकभर माता दुर्गा भवानीका नौ स्वरुपमध्ये महाकालीको पूजा आरधना गरी मनाइन्छ । महाअष्टमीका दिन दशैं घर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्ने प्रचलन छ । कलपूर्जा, हातहतियार र सवारी साधनको समेत […]

Banner News कृषि

दशैमा खसी भन्दा प्याज महंगाे हुने लक्षण

असोज १५,काठमाडौं ।  प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै सोमबार बिहानैदेखि झनै महँगो भएको छ । यसको असर थोकदेखि खुद्रासम्म परेको छ । व्यापारीले यसअघि नै खरिद गरेर राखेको प्याजको समेत कृत्रिम अभाव गराएर महँगो भाउमा बिक्री वितरण गर्न थालेका छन् । हुन पनि गत वर्ष यो बेला प्रतिकेजी ३० रुपियाँ […]

कृषि समाचार

एकै दिनमा प्याजले आकाश छोयो

असोज १३, काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकासिएको छ । कालीमाटी तरकारी बजार विकास समितिका अनुसार एकै दिनमा ३० रुपैयाँ मूल्य बढेको छ । सोमबार एक किलो प्याजको खुद्रा मुल्य १३५ रुपैयाँ (औसतमा) पुगेको छ । जुन अघिल्लो दिन आइतबार मात्र १०५ रुपैयाँ मात्र थियो । पछिल्लो दुई दिनमा अरु तरकारीको […]

Banner News कृषि प्रदेश १ समाचार

ब्यस्त छन् किसान अलैचीको टिपाइमा : मुल्य थाहा पाउन एस.एम एस

गोबिन्द पौडेल, इलाम समाचारदाता साउन ३०, इलाम । यस बर्षको अलैची टिपाइको काम शुरु भएसगै बजारको मुल्य घरैबाट थाहा पाइने गरेको छ । साउनको पहिलो साताबाटै शुरु भएको अलैची टिपाइ कछाडबाट क्रमस पहाडतिर गरिने गरेको छ । तातो हावापानी भएका स्थानका कतिपय किसानले त अलैची टिपेर बजारसम पुर्याएर बेची सकेका छन् । उच्च मुल्य रहेरपनि […]

Banner News कृषि समाचार समाज सुदुरपश्चिम प्रदेश

इलामका किसानको जोहो : प्लास्टिकको पोखरी

गोबिन्द पौडेल  साउन २०,इलाम । बर्षादको समयमा पानी नै पानी भएपनि हिउदमा पानीको चरम अभाव हसने भएपछि किसानहरुले बर्खाको पानी हिउदको लागि जो हो गर्ने गरेका छन् । नजिकै पानीको श्रोत समेत नभएकोकारण पानी ल्याउन पनि नसकिने,जमिनको बनावट पनि पानी नजम्ने प्रकृतिको भएकोले पोखरी मात्रै बनाएर पानी राख्न नसकिने भएको कारण इलामको रोङ गाउपालिका वडा […]

कृषि समाचार समाज

वर्षा र बाढीपछि ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य, कुन तरकारीको मूल्य कति ?

असार ३०, काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण काठमाडौंमा तरकारीको भाउ बढेको छ । बाढी पहिरोका कारण सडक यातायातमा असर पुगेपछि ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पु¥र्याएको असरका कारण तरकारीको भाउ बढेको हो । भारतबाट आउने तरकारीमा पनि विषादी परीक्षणको विषयमा तनाव भएपछि स्थानीय तरकारी मात्र बजारमा आपूर्ति हुँदा भाउ बढेको कालीमाटी स्थित तरकारीका […]

कृषि प्रदेश १ समाचार समाज

सामुहिक रुपमा तरकारी बेच्दै किसान : प्रयासलाइ गाउपालिकाको सहयोग

गोबिन्द पौडेल असार २८, इलाम । रोङका किसानले उत्पादन गरेको तरकारी सामुहिक रुपमा बजारमा लैजान थालेपछि प्रचलित बजार मुल्य पाउन थालेका किसानलाइ रोङ गाउपालिकाले सहयोग गरेको छ । किसानले उत्पादन गरेको तरकारी ब्यपारीहरुले खरिद गरेर झापाका बजारमा लैजादा तरकारीको मुल्य ब्यपारीहरुको तजबिचमा निर्धारण हुने गरेकोमा गत बर्ष देखी किसानले उत्पादन गरेको तरकारी समुहमा बजार सम्म […]

Banner News कृषि प्रदेश १ समाचार समाज

बराह ज्वेल्लरी इण्डस्ट्रिज प्रा लि को कृषि परियोजना अवलोकन तथा धान रोपाई कार्यक्रम सम्पन्न

असार २४ , सुनसरी । बराह ज्वेल्लरी इण्डस्ट्रिज प्रा लि को २४ औ बर्ष सफल यात्रा पुरा गरी २५ औ बर्षमा प्रवेश गरेको सुखद अवसरमा व्यबसायिक उत्सव एवम भिजिट नेपाल २०२० को नारा लाई सफल बनाउन मोेरङको ग्रामथान–५ तेतरियामा बराह कृषि उपज तथा पशुपालन परियोजना अवलोकन तथा धान रोपाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका […]