कृषि समाचार

एकै दिनमा प्याजले आकाश छोयो

असोज १३, काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकासिएको छ । कालीमाटी तरकारी बजार विकास समितिका अनुसार एकै दिनमा ३० रुपैयाँ मूल्य बढेको छ । सोमबार एक किलो प्याजको खुद्रा मुल्य १३५ रुपैयाँ (औसतमा) पुगेको छ । जुन अघिल्लो दिन आइतबार मात्र १०५ रुपैयाँ मात्र थियो । पछिल्लो दुई दिनमा अरु तरकारीको […]

Banner News कृषि प्रदेश १ समाचार

ब्यस्त छन् किसान अलैचीको टिपाइमा : मुल्य थाहा पाउन एस.एम एस

गोबिन्द पौडेल, इलाम समाचारदाता साउन ३०, इलाम । यस बर्षको अलैची टिपाइको काम शुरु भएसगै बजारको मुल्य घरैबाट थाहा पाइने गरेको छ । साउनको पहिलो साताबाटै शुरु भएको अलैची टिपाइ कछाडबाट क्रमस पहाडतिर गरिने गरेको छ । तातो हावापानी भएका स्थानका कतिपय किसानले त अलैची टिपेर बजारसम पुर्याएर बेची सकेका छन् । उच्च मुल्य रहेरपनि […]

Banner News कृषि समाचार समाज सुदुरपश्चिम प्रदेश

इलामका किसानको जोहो : प्लास्टिकको पोखरी

गोबिन्द पौडेल  साउन २०,इलाम । बर्षादको समयमा पानी नै पानी भएपनि हिउदमा पानीको चरम अभाव हसने भएपछि किसानहरुले बर्खाको पानी हिउदको लागि जो हो गर्ने गरेका छन् । नजिकै पानीको श्रोत समेत नभएकोकारण पानी ल्याउन पनि नसकिने,जमिनको बनावट पनि पानी नजम्ने प्रकृतिको भएकोले पोखरी मात्रै बनाएर पानी राख्न नसकिने भएको कारण इलामको रोङ गाउपालिका वडा […]

कृषि समाचार समाज

वर्षा र बाढीपछि ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य, कुन तरकारीको मूल्य कति ?

असार ३०, काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण काठमाडौंमा तरकारीको भाउ बढेको छ । बाढी पहिरोका कारण सडक यातायातमा असर पुगेपछि ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पु¥र्याएको असरका कारण तरकारीको भाउ बढेको हो । भारतबाट आउने तरकारीमा पनि विषादी परीक्षणको विषयमा तनाव भएपछि स्थानीय तरकारी मात्र बजारमा आपूर्ति हुँदा भाउ बढेको कालीमाटी स्थित तरकारीका […]

कृषि प्रदेश १ समाचार समाज

सामुहिक रुपमा तरकारी बेच्दै किसान : प्रयासलाइ गाउपालिकाको सहयोग

गोबिन्द पौडेल असार २८, इलाम । रोङका किसानले उत्पादन गरेको तरकारी सामुहिक रुपमा बजारमा लैजान थालेपछि प्रचलित बजार मुल्य पाउन थालेका किसानलाइ रोङ गाउपालिकाले सहयोग गरेको छ । किसानले उत्पादन गरेको तरकारी ब्यपारीहरुले खरिद गरेर झापाका बजारमा लैजादा तरकारीको मुल्य ब्यपारीहरुको तजबिचमा निर्धारण हुने गरेकोमा गत बर्ष देखी किसानले उत्पादन गरेको तरकारी समुहमा बजार सम्म […]

Banner News कृषि प्रदेश १ समाचार समाज

बराह ज्वेल्लरी इण्डस्ट्रिज प्रा लि को कृषि परियोजना अवलोकन तथा धान रोपाई कार्यक्रम सम्पन्न

असार २४ , सुनसरी । बराह ज्वेल्लरी इण्डस्ट्रिज प्रा लि को २४ औ बर्ष सफल यात्रा पुरा गरी २५ औ बर्षमा प्रवेश गरेको सुखद अवसरमा व्यबसायिक उत्सव एवम भिजिट नेपाल २०२० को नारा लाई सफल बनाउन मोेरङको ग्रामथान–५ तेतरियामा बराह कृषि उपज तथा पशुपालन परियोजना अवलोकन तथा धान रोपाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका […]

Banner News कर्णाली प्रदेश कृषि प्रदेश १ समाचार समाज

बिकल्पमा गहुतको प्रयोग गर्दै किसान

गोबिन्द पौडेल, इलाम समाचारदाता असार १८, इलाम । रसायनिक मल र बिषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकरात्मक प्रभाव हुने बुझेपछि किसानहरु अहिले बिकल्पमा गहुतको प्रयोग प्रयोग गर्न थालेका छन् । बजारमा आर्गेनक बस्तुको चर्चा बढेको र आफुले पनि रसायनिक मल र बिषादीमा हुने खर्च कटाउदा उस्तै फाइदा हुने भएपनि मानव स्वास्थ्य र वाताबरणमा भने […]

Banner News कृषि समाचार

नेपाल सरकारले बिषादीयुक्त तरकारी र फलफूलमा रोक लगाए पछी भारतको आपत्ति

रिता क्षेत्री असार १८,काठमान्डौ । सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ । उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ । भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकराले जाँच गर्न थालेपछि काठमाडौँस्थित भारतीय दूतावासले […]

Banner News कृषि प्रदेश प्रदेश १ समाचार

अनुदानमा कृषि उपकरण बितरण गरिने

गोबिन्द पौडेल असार १२, इलाम । कृषि ज्ञान केन्द्र इलामले किसानहरुलाइ अनुदानमा कृषि सामाग्री बितरण गर्ने भएको छ । प्रदेश कृषि बिकास निर्देशनालय प्रदेश नं १ को कार्यक्रम अनुसार इलाममा किसानहरुकै मागको आधारमा आबेदन मागेर छनौट भएका ८० जना किसानहरुलाइ ५० देखी ७५ प्रतिसत सम्मको अनुदान दिएर कृषि सामाग्री उपलब्ध गराउन आजसम्म करिब ५० जना […]

Banner News अन्तराष्ट्रिय कृषि फोटोफिचर समाचार

फलफूल र तरकारीको विषादी जाँचमा भन्सारमा कडाइ

असार ८, काठमाडौं । विनाजाँच नेपाल भित्रिँदै आएको फलफूल र तरकारीको विषादी जाँचमा भन्सारमा कडाइ हुनथालेपछि अहिले रोकिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी अवशेष परीक्षण गरी दिएको प्रमाणपत्रको आधारमा मात्रै भन्सार पास दिने भनी गरेको परिपत्रअनुसार कानून लागू गरेको हो ।यता विषादी जाँच गर्ने प्रयोगशाला तथा उपकरण नहुँदा समस्या सिर्जना भएको छ । […]