कृषि समाचार

महानगरपालिकाले आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्न दश वटा मासु पसललाई अनुदान रकम

२० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि दश वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ । महानगरपालिकाले यस चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई अनुदान दिने भने पनि मापदण्डअनुरुप निवेदन प्राप्त नभएकाले दश पसलले मात्र रकम पाउने भएका हुन् । सार्वजनिक सूचना […]

कृषि समाचार

गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेश

२० फागुन, काठमाडौं । छाडा छोडिएका गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग लगायतलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले आइतबार दायर गरेको रिट निवदेनमा गाईगोरुप्रति गरिँदै आएको व्यवहार अन्त्य गरी तत्काल रोग, […]

कृषि प्रदेश ५ समाचार

तरकारी बिक्री नहुँदा किसान चिन्तीत

मिनराज रोका,रोल्पा । जिल्लाको दक्षणी भेगमा नुवागाउँ, दहबन, रामपुर लगायतका क्षेत्रका किसानहरु तरकारीले मूल्या नपाउँदा चिन्तीत बनेका छन् । किसनाले बारीमा फलाएको बन्दा, काउली, गोभेँदा,खुर्सानी, प्याज, लसुन,अदुवा लगयातका तरकारी स्थानीय स्तरमा वित्री नहुने र अन्य जिल्लाबाट व्यापरीहरु खरीत गर्न नआउँदा किसानहरु चिन्तीत बनेका हुन् । दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि किसान आफैँ खाने […]

Banner News कर्णाली प्रदेश कृषि

‘जनप्रतिनिधिले कार्यालयमा बसी-बसी घाम ताप्ने र भाषण मात्र ठोक्छन्’

पंखबहादुर शाही फागुन १ ,दैलेख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना ईकाई कार्यान्वयन सुन्तला जात फलफुल जोन दुल्लुको आगामी बर्षको योजना तर्जुमा गोष्ठि कार्यक्रममा सहभागी कृषकहरुले जनप्रतिनिधि र कर्मचारी समक्ष आफ्ना समस्या सुनाएका छन् । जनप्रतिनिधिले नगर तथा कार्यालयमा बसी घाम ताप्ने र भाषण ठोक्छन् , गाउँको समस्या उस्ताको उस्तै हुन्छ कार्यक्रमको बिचमै जुरुक्क उठ्र […]

कृषि समाचार

१६५ किलोको बोको

सन्धिखर्क : एउटा बोकाको तौल कति किलोसम्म हुन सक्छ ? तपाईं भन्नुहोला, बढीमा सय किलो। तर होइन, अर्घाखाँचीका किसानले पालेको बोको एक सय ६५ किलोको छ। बोयर जातको त्यो बोकालाई सन्धिखर्कमा लागेको कृषि प्रदर्शनी मेलामा राखिएको छ। मेला अवलोकन गर्न आउनेहरू बोको हेर्न झुम्मिन्छन्। र, सेल्फीसमेत खिच्छन्। सन्धिखर्क नगरपालिका–११ डिभर्नाका किसानले त्यसलाई तीन वर्षअघि ३ लाख […]

कृषि समाचार

विद्यालय पठाउन बाख्रा वितरण

रोल्पा, १६ माघ , रोल्पामा विपन्न तथा जोखिममा परेका बालबालिकाहरुका परिवारहरुको लागि उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ । त्रिवेणी गाउँपालिकाका सातै वडाहरुमा १ सय २५ बाख्रा तथा बोका वितरण गरिएको हो । त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले संचालन गर्दै आएको एकीकृत परियोजना अन्तरगत विभिन्न कारणले […]

अन्तवार्ता आर्थिक कृषि खेलकुद प्रदेश प्रवास भिडियो मनोरन्जन राजनीति विचार विविध शिक्षा समाचार स्वास्थ्य

रोल्पाका एक व्यक्ति काठमाडौँको होटलमा मृत भेटिए

माघ ११, काठमाडौँ । रोल्पाका एक व्यक्ति काठमाडौँस्थित होटलको कोठाभित्रै मृतावस्थामा भेटिएका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती सुपरलजको २०४ नम्बर कोठामा रोल्पा जस्पुर घर भएका करीब ४५ वर्षीय वीरबहादुर विक मृत भेटिएका महानगरीय प्रहरी प्रभाग गोङ्गबुका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिनुभयो । यही माघ ६ गतेदेखि उक्त होटलमा बस्दै आएका विक सुतेको ठाउँ […]

अन्तवार्ता आर्थिक कृषि खेलकुद प्रदेश प्रवास भिडियो मनोरन्जन राजनीति विचार विचित्र विविध शिक्षा समाचार स्वास्थ्य

हिउँले ढाकिएको फूलचोकी, हेर्नुहोस् १९ तस्वीर

९ माघ, काठमाडौं । मंगलबार साँझदेखि मौसम बदली हुँदा फूलचोकीसहित काठमाडौं वरपरका डाँडाहरुमा हिमपात भयो । रातिदेखि हिउँ परेपछि काठमाडौंका वासिन्दा विहानै हिउँ खेल्न फूलचोकी पुगेका थिए । विहानदेखि दिनभरजसो फूलचोकीमा हिउँ खेल्नेहरुको भीड लाग्यो । हिउँ खेल्न जानेहरुका कारण फूलचोकी जाने सडकमा लामो जामसमेत भयो । फूलचोकी वरपरको सडक, जंगल जताततै हिउँले सेताम्मे देखिएको […]