Banner News समाचार

दाङ एयरपोर्ट विस्तार नियमित बिस्तार हुन्छ : पर्यटन मन्त्री भट्टराई

सागर थापा माघ १०, दाङ । संस्कृति पर्यटन तथा नागरिक उड्य मन्त्री योगेश भट्टराईले दाङको एयरपोर्ट विस्तार हुने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रवादेखि आयोजना गरेको व्यापारी महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको प्रक्रिया समेत अगाडि बढी सकेको जानकारी दिए । एयरपोर्टको धावन मार्ग विस्तार वारे मन्त्री भट्टराईको […]

Banner News समाचार

पोल्याण्ड लैजाने भन्दै ठगी गर्ने १ जना पक्राउ

माघ १०, काठमाडौं । पोल्याण्ड लैजाने भन्दै ठगी गर्ने १ जनालाई महानगरिय अपराध महाशाखाले आज पक्राउ गरेको छ । रोशी १२, काभ्रेपलान्चोकका वर्ष ३८ का गुणराज लामालाई आज पक्राउ गरिएको हो । लामाले कृष्ण खड्का समेत ९ जनालाई पोल्याण्ड लग्ने भन्दै ठगि गरि फरार रहेका थिए । उनिहरुलाई पोल्याण्ड लग्ने भन्दै अजरबैजान लगि अलपत्र पारिएको […]

Banner News समाचार

चीनका राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीद्वारा भिडियो मार्फत शुभकामना सन्देश

माघ १०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको नयाँ वर्षको अवसरमा शुभकामना सन्देश पठाएकी छन । चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियोमार्फत शुभकामना सन्देश पठाएकी हुन । टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ । राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित […]

Banner News समाचार

आजको मौसम : मौसम बदलीका कारण दिनभर घाम नलाग्ने

माघ १० काठमाडौँ। आज दिउँसो देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राती देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ । मौसम […]

Banner News राजनीति समाचार

नेकपाको राष्ट्रियसभा दुई तिहाइ बढी

माघ ९, काठमाडौं । बिहीबार भएको राष्ट्रियसभा सदस्यको  निर्वाचनबाट १८ जना सांसद चुनिएका छन्। राष्ट्रियसभा निर्वाचनमा नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा भएको थियो भने प्रदेश दुईमा नेकपा– राजपा र काँग्रेस समाजवादीबीच तालमेल भएको थियो । सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये  ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, स्थानीय तहका १ […]

Banner News समाचार

एन्फा अध्यक्षमाथि हातपात गरेको अभियोगमा सांसद मनाङे पक्राउ

माघ ९, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ पक्राउ परेका छन् । उनी बिहीबार पोखराको लेकसाइडस्थित होटल प्याराडाइज इनबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गुरुङले बुधबार मनाङेविरुद्ध जिल्ला अदालत कास्कीमा उजुरी दर्ता गराएका […]

Banner News प्रदेश ३ समाचार

उपत्यकाबाहेक बाग्मती प्रदेशमा भोलि बिदा

माघ ९, काठमाडौं । बाग्मती प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयका अनुसार यो विदा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भने लागू हुने छैन । बाग्मती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो । गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य […]

Banner News समाचार

प्रहरी नायव महानिरीक्षक पोखरेलद्धारा प्रहरी हल्वदारहरुलाई दर्ज्यानी चिन्ह प्रदान

माघ ९, काठमाडौं । प्रहरी प्रधान कार्यालय,मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा नक्साल, कर्मचारी प्रशासन शाखाको पत्र आदेशले प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका प्रहरी हवल्दारहरुलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले एक कार्यक्रमका बीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । बढुवा हुनुभएका प्रहरी कर्मचारीहरूलाई बधाई दिदै बढुवा संगै […]

Banner News प्रदेश ५ समाचार

प्रदेश नम्बर पाँचमा राष्ट्रियसभा सदस्यको निर्वाचन सुरु

सागर थापा माघ ९,दाङ  । प्रदेश नं. ५ मा राष्ट्रियसभा सदस्य निर्वाचन सुरु भएको छ । निर्वाचनको लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ।मतदानका लागि ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुशील देवकोटाले जानकारी दिए। ‘क’ मतदान केन्द्रमा प्रदेशसभा सदस्य र ‘ख’ मतदान केन्द्रमा स्थानीय तहका […]

Banner News समाचार

डा.आशा सिंह नेपाल प्रहरीको एआईजीमा बढुवा

माघ ८, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा. आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट डा. सिंह प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी थिइन् । उक्त […]