विचार

सम्झौताले शासक पनि बनाउछ शोसित पनि बनाउछ

बालकृष्ण ढकाल सम्झौता यस्तो शब्द हो जसमा गहिरो अर्थ लुकेको छ।जुन शब्दले सिङो मानबको सामाजिक बिकास र् आजसम्मको परिबर्तन को अनपाम्मे भेद अड्काएर राखेको पाइन्छ।संसारमा भयको जतिपनी परिबर्तन र बिकास संग संगै अभिघात र अनरित द्वन्द हरुको मुल जड पनि सम्झौता नै हो भनी ठोकुवा गर्न सकिन्छ।हुनत आजको वैज्ञानिक युग सम्म आइपुग्न सामाजिक सम्झौताको अतुलनिय […]

विचार

व्यवहारमा परिवर्तन कहिले आउला ?

खिमराज गिरी भनिन्छ नि ‘गैडाको छाला कहिल्यै फाट्दैन, अनि कोहि कुनै चिज देखेर गोही कहिल्यै भाग्दैन‘ प्रसंग नेपालका साँगुरा र भत्किएका सडकमा मिनिवस, वस र ट्रक चलाउने चालक र सह चालकको । हिजो मात्र काठमाण्डौ बाइपासबाट तारकेश्वर नगरपालिका सम्मको गन्तव्यतिर मोटरसाइकलमा थिंए, नेपाल आर्मीको व्यारेक अगाडि पुग्दा एउटा बसले मलाई उछिनेर जाने क्रममा मेरो मोटरसाइकलको […]

Banner News विचार स्वास्थ्य

वर्तमान अवस्थामा सरकारी अस्पतालको सेवा र मेरो आत्मविस्वास

कमला लुईटेल काखको छोरो भर्खरै ६/७ महिनाको मात्र भएको थियो, गाडीमा आउ जाउ गर्ने क्रममा दाहिने खुट्टामा केही असजिलो महसुस हुन थालेको थियो । एक त आफैं स्वास्थ्य सस्थामा कार्यरत सोही क्रममा डाक्टरहरु संग सल्लाह लिने औषधि खाने क्रम लगभग एक डेढ वर्ष नै चल्यो। कहिले एक्कासी शरीरको तौल बढेको कारण देखाइयो त कहिले शरीरमा […]

विचार

लैंगिक हिंसा र महिलाको विद्यमान अवस्था

रोजिना पाण्डे लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान प्रत्येक वर्ष अग्रेंजी महिना २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभर मनाईँदै आइएको छ । तर, यो अभियानमा सरकारी निकायको कम चासो र बेवास्ताका कारण विभिन्न नाफामूलक संघसंस्था एनजिओ र आइएनजिओले फाइदामूलक ढंगले व्यापारमा जस्तै १६ दिने देखावटी अभियान मात्रै चलाउँदै आएका छन् । बाँकी ३ सय ४९ दिन […]

विचार

युवा आन्दोलनमा पुनर्जागरण

नरेशकुमार शाही दरबारिया निरंकुशता, एकात्मक शासन प्रणाली, राजनीतिक दलहरूको टुटफुट, आवधिक निर्वाचनको अभाव आदि कारणले नेपाल लामो समय राजनीतिक अस्थिरताको चक्रव्यूहमा फस्यो । अस्थिरताले नै नेपालको समग्र राजनीतिक, आर्थिक र सामाजिक विकास प्रक्रिया सुस्त बन्यो । पछिल्लो समयमा जननिर्वाचित प्रतिनिधिद्वारा संविधान निर्माण, गणतन्त्र र संघीय शासन प्रणालीको स्थापना, आवधिक निर्वाचन प्रक्रिया सञ्चालन र नेपालका प्रमुख दुई कम्युनिस्ट […]

विचार

अझै नुनको सोझो गर्ने कि अब कालापानीको सुरक्षा गर्ने ? कसले गर्छ अब कालापानीको सुरक्षा ?

केबी गुरुङ भारतको जम्मू कश्मीरको रक्षा गर्न केहि दिनअघि गोर्खा राइफल्समा कार्यरत नेपाली युवाहरु नायक सन्दिप थापा र नायक राजीव थापाको पाकिस्तानी सेनाको गोलि लागेर मृत्यु भयो । भारतीय सेनामा कार्यरत दुई नेपाली गोर्खा सैनिकहरूले कर्म भूमिको सिमा रक्षा गर्दा ज्यान गुमाए । सन्दीपको अगस्ट १७ र राजीवको अगस्ट २३ मा निधन भयो । दुवै […]

विचार

नेपालको सीमानामा भारतीय दादागिरी

खिमराज गिरी हालसालै भारतद्धारा प्रकाशित आफ्नो राजनीतिक नक्सामा कालापानी र लिपुलेकलगाएतका क्षेत्रहरुलाई पुनः भारतकै नक्सामा समावेस गरी देखाएको वडप्पन र दादागिरीको विरुद्धमा नेपालमा सत्तारुढ दललगायत विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले आफ्नो मातृभूमिको रक्षार्थ र सीमा सुरक्षासम्बन्धमा भारतविरुद्ध सडकमा आन्दोलन छेडिरहेका छन् । यस सम्बन्धमा सत्तारुढ दललगायत अन्य विभिन्न राजनीतिक दलहरु राष्ट्रियताको मामलामा एक भएर उभिएका […]

विचार

गरे काम असम्भव के छ र ?

खिमराज गिरी भनिन्छ नि “लाज मानेर काज हुन्छ र अनि” लंकामा सुन छ कान मेरो वुच्चै वास्तवमा संसारका कतिपय मुलुकहरु छोटो अवधिमा नै समृद्धि र विकासको गतितिर लम्किसकेका छन् । एशिया, युरोपियन र अमेरिकी राष्ट्हरुको त कुरै छोडौ कतिपय अफ्रिकी राष्ट्हरु पनि छोटो अवधिमा नै विकासको गतिमा धेरै अगाडि वढिसकेका छन् जस्तै साउथ अफ्रिका, युगाण्डा, […]

Banner News विचार

रौतहत घटना र बर्तमान राज्य संयन्त्रले बुझ्नुपर्ने कुराहरु

खिमराज गिरी शुक्रवार एक राष्ट्रिय दैनिकको नवौ पृष्ठमा रौतहट बम विष्फोट प्रकरण मूख्य शिर्षक राखेर ”राज्यपक्षकै संलग्नतामा प्रमाण नष्ट” शिर्षकको दर्दनाक लेख पढि केहि नलेखिरहन सकिन । हुन त नेपाल सदियौंकालदेखि कुनै न कुनै समय राजनैतिक खिचातानी र केहि सामाजिक वेमेलका घटनाहरुलाई लिएर द्धन्द्धमा फस्दै आइरहेको थियो र माओवादी द्धन्द्धकालमा म आफै पनि राज्यपक्षबाट धेरै […]

विचार

नजिकिएका चाडपर्वहरु र हाम्रो दायित्व

खिमराज गिरी खासगरी नेपाली महिला दिदी वहिनीहरुले मनाउने तीज पर्व र नेपालीहरुको महान चाड दँशै पनि सकिएको छ र अर्को ठूलो चाड तिहार नजिकिँदै छ । नेपाल एक विभिन्न जात जाती,भाषा भाषी, धर्म तथा संस्कृति र विविध संस्कारले भरिएको देश हो । साँस्कृतिक विविधता भएतापनि सामाजिक एकता नै यहाँको अवल परिचय हो । नेपालीहरुले मान्दै […]