प्रदेश ५ शिक्षा समाचार

विभिन्न कार्यक्रमका विच न्यू लाइफको रजत महोत्सव सम्पन्न

प्रकाश न्यौपाने  पौष २४, बर्दघाट । न्यू लाइफ माध्यमिक विद्यालयले आफ्नो रजत महोत्सवको साता व्यापि कार्यक्रम आज विविध कार्यक्रमहरु गर्दै समापान गरीएको छ । पौष १८ गते देखी शिक्षक भलिबल प्रतियोगीता, वृक्षरोपण, स्वास्थ्य परीक्षण, दिन दुखीलाई कपडा वितरण, खुल्ला दौड, जिल्ला स्तरीय कविता बाचन, शिक्षक–शिक्षिका तथा कर्मचारी सम्मान र सास्कृतिक कार्यक्रम गर्दै आज रजत महोत्सवको […]

प्रदेश ५ शिक्षा समाचार

विद्यार्थीहरुको समग्र विकासका लागी नव प्रतिभा कार्यक्रम सुनवलमा सम्पन्न

विमल भट्टराई पौष २४, सुनवल । विद्यार्थीहरुको एकाग्रता क्षमतामा बृद्धि गरी तेज स्मरण शक्ति लगाएत समग्र विकास गराउने उद्धेश्यले विहिबार नव प्रतिभा कार्यक्रम .सुनवल ४ रमवापुर मा.वि.मा सम्पन्न भएको छ ।  रमवापुर मा.वि.सुनवलका सहायक प्रधानध्यापक टंक प्रसाद पौडेलको अध्यक्षता एंवम् जिवन विज्ञानका शिक्षक हरि प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र प्रशिक्षक ईन्दिरा विश्वकर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम […]

प्रदेश ५ शिक्षा समाचार

कक्षा १० का विद्यार्थीहरुसँग पढ्दै सुनिलस्मृति गाउँपालिका अध्यक्ष

पौष ७, रोल्पा । विद्यार्थीसँग अध्यक्ष कार्यक्रम अन्तर्गत आज नेपाल राष्ट्रिय माध्यामिक विद्यालय तेबाङमा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो, गाउँपालिका भित्रका एस.ई.ई.को तयारीमा रहेका विद्यार्थीहरुको समस्याहरु के के रहेका छन् र त्यसको समाधान गर्ने उद्देश्य अनुसार नै यो कार्यक्रम लिइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । […]

पत्रपत्रिका शिक्षा समाचार

विद्यालय अगाडि चिहान : कक्षाकोठाको झ्यालबाट चिहान चिहाउँदै पढ्दै नेपालगन्ज पुरैनाका विद्यार्थी

पौष ७, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनास्थित महाराजा माध्यमिक विद्यालय परिसर र इस्लाम धर्मावलम्बीको दाहसंस्कार गर्ने श्मशानघाट (कब्रस्तान)को पर्खाल जोडिएको छ । विद्यालय आउने–जाने छात्रछात्रा यही कब्रस्तान छिचोलेर विद्यालय जानुपर्छ । श्मशानघाटलाई चारैतिरबाट पर्खालले घेरिएको छ, तर पर्खाल होचो भएकाले कक्षाकोठामा बसेर पढ्दा वा खेलमैदानमा खेल्दा कब्रस्तानमा गाडिएका चिहान र अन्तिम संस्कारका लागि ल्याएका शव प्रस्टसँग देखिन्छ । […]

शिक्षा समाचार

एसईई परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

पौष , १ काठमाडौँ । यो बर्षको एसईईको परिक्षा चैत्र ६ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार चैत्र ६ गतेबाट सुरु हुने परिक्षा चैत्र १७ गते सकिनेछ । परिक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सन्चालन हुने परीक्षा बोर्डले निकालेको सुचनामा जानकारी दिईएको छ । तालिकासहित

प्रदेश ५ शिक्षा समाचार

सुनिलस्मृति गाउँपालिका विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सम्पन्न

मंसिर २९, रोल्पा । विद्यार्थीसँग अध्यक्ष कार्यक्रम आज अन्तर्गत आज रामेश्वरी माध्यािमक विद्यालय घोडागाउँमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो, गाउँपालिका भित्रका एस.ई.ई.को तयारीमा रहेका विद्यार्थीहरुको समस्याहरु के के रहेका छन् भन्ने यथार्थ वुझ्नका लागि नै यो कार्यक्रम लिइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । विद्यालयको प्राङ्गनमा पुग्दा […]

शिक्षा समाचार

तारकेश्वर ३ कालिकाशरण मा.वि मा शहरी विकास राज्यमन्त्रीद्धारा शिलालेख अनावरण कार्यक्रम सम्मन्न

मंसिर २५, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ३ कालिकाशरण मा.वि मा श्रीमद भागवत सप्ताह महायज्ञको प्रथम वार्षिक उत्सव तथा शिलालेख अनावरण शिलालेख कार्यक्रम सम्मन्न भएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कालिकाशरण माध्यामिक विद्यालयले आयोजना गरेको कार्यक्रममा शहरी विकास राज्यमन्त्री लगायत तारकेश्वर शिक्षा शाखाका प्रतिनिधी, ता.न.पा […]

प्रदेश ५ शिक्षा समाचार

सुनिलस्मृति गाउँपालिका विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सम्पन्न

मंसिर २३, रोल्पा । विद्यार्थीसँग अध्यक्ष कार्यक्रम आज त्रिपुरेश्वरी माध्यामिक विद्यालय खुंग्रि रोल्पामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको उपस्थितीमा उक्त कार्यक्रम भएको हो, गाउँपालिका भित्रका एस.ई.ई.को तयारीमा रहेका विद्यार्थीहरुको समस्याहरु के के रहेका छन् भन्ने यथार्थ वुझ्नका लागि नै यो कार्यक्रम लिइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । विद्यालयको प्राङ्गनमा पुग्दा तेश्रो घण्टी […]

प्रदेश ५ शिक्षा समाचार

बोक्साबोक्सीको आरोप लगाइ परिवारलाइ नै गाउ निकाला

मंसिर १० दोलखा । दोलखा बिगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन्। वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न स्याँखु टोल सुधार समितिको बैठकले झाँक्री समूहको आग्रहमा रत्नबहादुर दम्पतीलाई बोक्साबोक्सीको आरोपसहित समूहमा नराख्ने भन्दै […]

राजनीति शिक्षा समाचार

अनेरास्ववियुद्धारा सरकारको निर्देशन समयमै पालना गर्न मेडिकल कलेजलाई आग्रह

मंसिर ८, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मेडिकल कलेजहरुलाई सरकारले दोस्रो पटक दिएको निर्धारित समयभित्र शुल्क समायोजन गरी कार्यान्वयन गर्न आग्रह गरेको छ । आज अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले दिएको १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन […]