मनोरन्जन समाचार

आस्था प्रकरणमा प्रमोद भन्छन्, ‘अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ’

 माघ, ६ काठमाडौँ । गायक प्रमोद खरेलले गायिका आस्था राउत प्रकरणमा  अनुसन्धान दुइपक्षिय नै हुनु पर्ने बताएका छन । सामाजिक संजालमार्फत उनले लेखेका छन्–‘आस्थालाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । जहाँसम्म लाग्छ, यो निर्णय बाहिरिएको सिसिटिभी फुटेज भन्दा पनि उनले फेसबुक लाइभमा दिएको अभिव्यक्ती र त्यसमा प्रयोग भएका शब्दहरु नै हुन् । जुन आफैमा […]

भिडियो मनोरन्जन

“गाईलाई चराउँदै” गीत भर्खरै बजारमा

माघ ६,काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र ब्यवसाहिकता तिर ढल्की रहंदा आफ्नै कला संस्कृति र मौलिकतालाई पनि ध्यानमा राख्दै यतिबेला कमल भुसाल “चन्चल” को एक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत “गाईलाई चराउँदै” बोलको रहेको छ । गीतको अडियोमा जति मिठास्ता छ, त्यो भन्दा पनि म्युजिक भिडियोमा आफ्नै गाउँ वस्तीको यथार्ततालाई छर्लंग पार्ने […]

मनोरन्जन समाचार

गायिका आस्था राउतविरुद्ध मुद्दा दर्ता

माघ ५, काठमाडौं । गायिका आस्था राउत विरुद्ध त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको क्रममा महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अभद्र व्यवहारमा काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता गराएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले प्रहरीलाई जथाभावी गालीगलौज गरेको आरोपमा राउतविरुद्ध […]

मनोरन्जन समाचार

‘मीमी’का लागि तौल बढाउँदै कृती

पौष,२८ काठमाडौँ । नायिका कृती सेनन नयाँ फील्म ‘मीमी’मा काम गर्दैछिन् । यो फिल्मका लागि उनी निकै मिहिनेत गरिरहेकी छिन् । सो फिल्मका लागी कृतीले आफ्नो तौल १५ केजी बढाउँदै छिन् । सरोगेसीको कथामा बन्न लागेको फिल्ममा उनी मुख्य भूमिकामा रहने बताइएको छ । कृतीले भारतीय एक मिडियासँग भनिन्–‘तौल बढाउनु मेरा लागि आफैमा चुनौतीको बिषय […]

मनोरन्जन

सुटिङका क्रममा साहिद घाइते

पौष, २७ काठमाडौँ । बलिउडमा नायक साहिद कपुर यतिबेला नयाँ फिल्म ‘जर्सी’को छायांकन गरिरहेका छन् । साहिद फिल्मको छायांकनका क्रममा घाइते भएका छन् । मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायांकनका क्रममा साहिदको अनुहारमा गम्भिर चोट लागेको छ । उनको अनुहारमा १२ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् । साहिद फिल्मको छायांकन छाडेर केही दिन आराम गर्न […]

मनोरन्जन

‘कभी इद कभी दिवाली’मा अभिनेता सलमान खान

 पौष, २५  काठमाडौँ । बलिउड अभिनेता सलमान खानको सन् २०२१ को इदमा रिलिज हुनेगरि नयाँ फील्मको घोषणा गरिएको छ । उनको नयाँ फिल्मको नाम ‘कभी ईद कभी दिवाली’ राखिएको छ । सलमान खान र निर्माता साजिद नाडियाडवाले यो फिल्ममा सहकार्य गर्न लागेका हुन् । यो फिल्म लाई फरहदा साम्जीले निर्देशन गर्ने भएका छन् ।  यो […]

मनोरन्जन

‘हिजो आजका कुरा’ गीतको भिडियो हाल छायांकन

  पौष, २५  काठमाडौँ । फिल्म‘हिजो आजका कुरा’को एक गीतको भिडियो हाल छायांकन भैरहेको छ । ‘ए जदौ माया जदौ’ बोलको गीतमा रामकृष्ण ढकाल र मेलिना राइको स्वर, दिपक शर्माको संगीत, आनन्द अधिकारीको शब्द रहेको छ । कविराज गहतराको कोरियोग्राफी रहेको गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकारद्धय जीतु नेपाल, […]

भिडियो मनोरन्जन

नाजिरको र सरुसाको अभिनयमा ‘प्रेम गर्ने जन्तर’ (भिडियो सहित)

पौष २४, काठमाडौं । नाजिर हुसेन र सरुसाको अभिनय रहेको ‘प्रेम गर्ने जन्तर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ । गीतको निर्देशन रोशन श्रेष्ठले गरेका छन भने महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारले कोरियोग्राफी गरेका छन् । भिडियोमा छायाँकन हरि घले लामा, सम्पादन सुरेश […]

भिडियो मनोरन्जन

‘ठेकी भित्र मदानी’को बोलको गीत रिलिज

 पौष , २४ काठमाडौँ । गायिका अञ्जु पन्तको स्वर रहेको ‘ठेकी भित्र मदानी’को बोलको गीतको रिलिज भएको छ । निम संगीतको संगीत रहेको छ कपिल कस्पालको शब्द रहेको छ । सुरेश बसेलले कोरियोग्राफी गरेको गीतमा केकी अधिकारी र विजु पार्कीको अभिनय रहेको छ । गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

प्रदेश ५ मनोरन्जन समाचार

विश्वकर्माले ल्याए फेरि अर्को सन्देशमुलक गीत

पुष, २३ चितवन । ‘सगरमाथाको देश हाम्रो नेपाल ‘ जस्तो सर्वप्रिय गीत र ‘हामी विश्वकर्मा ‘ जस्तो विश्वकर्मा जातिको गौरवगाथाको गीत प्रस्तुत गरिसकेका म्याग्देली कलाकार विकास विश्वकर्माले फेरि अर्को सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । आजको वैज्ञानिक तथा सभ्य भनिएको समाजमा पनि मान्छेले मान्छेलाई छुन हुँदैन भन्ने अन्धविश्वासबाट ग्रसित मानसिकता अझै सफा हुन नसकेको र […]