कला/साहित्य

सरु विमलीको गलज ”वेदनाको फेरि ठुलै खात लाग्यो”

सरु विमली पुरानो प्रेमपत्र आज हात लाग्यो वेदनाको फेरि ठुलै खात लाग्यो थियो साचो माया ठहराइ झुठो गएपछि दिलमा आघात लाग्यो निर्धन म धनी थिए केबल मनको रोजेपछि धनलाई पक्षपात लाग्यो म खुसी छु मनकै पूर्णतामा आज तिमीलाई धनको कस्तो मात लाग्यो नफ्याँकिएको यो पत्र पुरानो सम्झनाको ठुलै सौगात लाग्यो मेलुङ गाउँपालिका

कला/साहित्य

बिनोद बिबशको गजल ”मलाइ छाँटेकि रैछ”

बिनोद बिबश चोखो माया गर्छु भन्थि,कपटीले ढाटेकि रैछ दिल मा अरूलाई राखी मलाइ छाँटेकि रैछ ! हर कदम तिम्रो साथ हुन्छु बिश्वाश गर भन्थि जनै सुपारी अरुसँग आज बेलुका आँटेकि रैछ ! सीधा सादा निश्चल,भन्ने गर्थे मैले जहिले पनि तिरताली जाली ,प्रेम डोरी अन्तै बाटेकि रैछ ! दौलत,पर्दैन अटूट तिम्रो माया दिनु भन्ने गर्थी मलाई […]

कला/साहित्य

देवभक्त धमलाको गजल “चुपलागेर हुन्न अब”

देवभक्त धमला वीर नेपाली स्वभिमानी चुपलागेर हुन्न अब सुस्ता, लिपु, कालापानी चुपलागेर हुन्न अब नेपालआमा रुदै भन्छिन् मेरा सन्तान कता गयौर ? गर्नुपर्‍यो बलिदानी चुपलागेर हुन्न अब। बराजुको पालादेखि निरन्तर एकोहोरो हेपिराछन जानीजानी चुपलागेर हुन्न अब सध्यारालाई मिचिरहने परम्परै रैछ कि तरु नानीदेखि लाग्या बानी चुपलागेर हुन्न अब। आँखा नजिक सहयोगका लालीपप देखाएर खाइसके आन्द्रा […]

कला/साहित्य

हिम श्रेष्ठको गजल “अब त परदेश नजाउ भन्छिन् सासुकी छोरिले”

 हिम श्रेष्ठ ,तनहुँ छिटो घर फर्की आउ भन्छिन् सासुकी छोरिले अब त परदेश नजाउ भन्छिन् सासुकी छोरिले खनी खोस्री कोदो मकै आफ्नै पाखा पखेरोमा मिठो न मिठो खाउँ भन्छिन् सासुकी छोरिले तिमी बिना यो मुटु छिया छिया नै भै सकेको छ निको पार मुटुको घाउ भन्छिन् सासुकी छोरिले सानो कुरा पायो भने बढाई चढाई गर्ने […]

कला/साहित्य

प्रकाश घायलको कोठाभित्र को ५ मुक्तक

✍️प्रकाश घायल १ ) छिर्ने बित्तिकै झ्याप्पै बत्ति निभायौ कोठा भित्र उन्मातले अंग अंगमा हात पुरायौ कोठा भित्र खुब चल्यौ दुवै पसिनाले निथ्रुक्क भिज्ने गरि, स्वर्गीय आनन्दमा मज्जाले रमायौ कोठा भित्र।। २) सोच्नै गार्‍हो रहस्यमय रात रह्यो कोठाभित्र दुखसुखका मिठामिठा बात भयो कोठाभित्र मधुर प्रकाशमा रंगीन सपना सजाउ भन्दा त, खुसी लुटेर दैवले बिस्मात गरायो […]

Banner News कला/साहित्य प्रदेश ५ भिडियो मनोरन्जन विविध समाचार

टिका सानु र मानसिंङको दशैँ तिहार गित दाजु बहिनी १ सार्वजनिक

असोज १५,काठमाडौं । चर्चित लोकदोहोरी गायिका टिका सानु र लोकदोहोरी गायक मानसिंङ खड्काको दशैँ तिहार गीत दाजु बहिनी – १ मङ्गलबारबाट बजारमा आएको छ । राम प्रशाद सापकोटाको प्रस्तुती रहेको गीत दाजु बहिनी – १ गितमा चर्चित लोकदोहोरी गायक मानसिङ खड्का,गायिका टिका सानु , धनमाया नेपाली, र हुमा बि.क को स्वर रहेको छ भने सब्द […]

Banner News कला/साहित्य समाचार समाज

नवदुर्गा भवानीको पुजा आज पनि देशभर जारी

खिमराज गिरी असोज १५,काठमाडौं । देशको विभिन्न ठाउहरुमा आज पनि नवदुर्गा भवानीकाृ पुजा जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिनदेखि पुर्णिमाको दिनसम्म नवदुर्गा भवानीको पुजा गर्ने प्रचलन रहेको छ । नेपालीहरुको महान चाड दर्शै नजिकिएसँगै हरेक मानिसहरुको घर घरमा उमङ्ग छाएको छ । देशका विभिन्न स्थानमा माता नवदुर्गा भवानीको पुजा गरिदै आएको […]

Banner News कला/साहित्य भिडियो मनोरन्जन सुदुरपश्चिम प्रदेश

बाजुराका गायक तथा सर्जक डम्बर विश्वकर्माकोे ”आउदैनौ ए पियारा” बोलको दशैँ गीत सार्वजनिक

धर्म सुनार असोज १४,बाजुरा । बाजुरा बाजुराको भुमिमा जन्मीएका गायक तथा सर्जक डम्बर विश्वकर्माको शब्द संगितमा रहेको ”आउदैनौ ए पियारा ‘” बोलको दशैँ गीत सार्वजनिक भएको छ । गीतमा सन्ध्या बुढा संग डम्बर विश्वकर्माले आफ्नो आवाज राखेका छन । डम्बर विश्वकर्मा नेपालमा नभए पनि विदेश बाटै धेरै गित संगितमा आफनो शब्द र आवज रहेका बताएका […]

कला/साहित्य समाचार

बिजया दशमीको शुभकामना सहितको धरहरा बिशेष गजल

धुर्ब गजुरेल बर्ष दिनको चाहाड दशै आएको छ अब सबैतिर उत्साह उमंग छाएको छ अब जग्गा तमसुक गर्दै ऋण मागेर बाबाले मिठा मिठा परिकारहरू खाएको छ आज टीका र जमरा थापेर ठुलाबडाहरू संग आशिष लिनलाई बहुत धाएको छ आज धरहरा ढलेपछि दुखेको यो मेरो मन शिलन्यासले केही शान्ति पाएको छ आज धरहराकै बारेमा दशै गित […]

Banner News कला/साहित्य भिडियो मनोरन्जन विविध समाचार

यसपाली दिपा श्री ब्याउने कुरो छ भन्दै चिच्याए दुर्गेश थापा

बिनोद दर्नाल असोज १०,काठमाडौ । गायक,संगीतकार तथा मोडल दुर्गेश थापा भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा यस्पाली त दिपा श्री ब्याउने कुरो छ् भन्दै चिच्याउदै थिए । यो शब्द रियल मा नभएर रिल मा मात्रा थियो । राजनीतिक पृष्ठभूमीमा माया प्रेम को कुरो बुनिएको फिल्म “छ माया छपक्कै” को प्रोमोसनल प्यारोडी गीत रिलिज भएको छ […]