Banner News अन्तवार्ता प्रदेश प्रदेश ५ समाचार

अख्तियारमा दाङका २६ उजुरी

असार ४, तुलसीपुर । अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा दाङका स्थानीय तहका २६ वटा उजुरी दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा चालुआर्थिक बर्षमा दाङका २६ वटा उजुरी परेका हुन् । जसमध्ये सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकाका उजुरी परेका छन् । अख्तियार नेपालगंजका सूचना अधिकरी कृष्णप्रसाद पौडेलका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका आठवटा […]

Banner News अन्तवार्ता फोटोफिचर भिडियो मनोरन्जन समाचार

 टिकटकमा सवार्धिक रुचाइएकी बाल डान्सर योगिसा खत्री चलचित्रमा खेल्दै

 टिकटकमा सवार्धिक रुचाइएकी बाल डान्सर योगिसा खत्री अव भने चलचित्रमा खेल्ने भएकी छन । आफ्नो थुप्रै म्युजिक भिडियो तथा टेलिश्रृङख्लामा आफनो अभिनय एवम नृत्य प्रस्तुत गरिसकेकी उनलाई बाल नायिकाको भुमिकामा रजतपटमा ल्याउनको लागी आफु तयार भएको चलचित्र निर्देशन शंकर अधिकारी घायलले बताए । राम्रो कला भएकी ११ बर्षिया बाल कलाकार योगिसा खत्रीको अभिनय कला बाट […]

Banner News अन्तवार्ता प्रदेश ५

कपिलवस्तुको पर्यटन प्रबर्द्धनमा हाम्रो प्रयास जारी : महादेव पोख्रेल

फाल्गुन २२, कपिलवस्तु । कपिलवस्तुको विकासका लागि विगत लामो समयदेखी क्रियाशिल रहनु भएको ब्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेललेसगं गरिएको कुराकानी । कपिलवस्तुको पर्यटन विकासको लागि के गर्नु पर्छ ? पर्यटन विकासमा केन्द्र, प्रदेश र स्थानिय सरकारले विशेष जोड दिनु पर्छ । कपिलवस्तु खुल्ला ऎतिहासिक संग्रहालयको रुपमा रहेकोले पर्यटन विकासका लागि तिनै तहको सरकार लाग्नु […]

Banner News अन्तवार्ता कला/साहित्य

‘खम्बेले’ सुटिङ स्थलमानै मनाए जन्मदिन

काठमाडौँ : कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दारका निर्माता निर्देशक तथा चर्चित कलाकार इन्द्र दोङ्ग लामा खम्बेले आफ्नो जन्मदिन “हर्के हल्दारको सुटिङ स्थलमानै मनाएका छन् l काठमाडौँको धर्मस्थलीमा आफ्नै सुटिङ स्टुडियोमा सम्पूर्ण कलाकार युनिट, समाजसेवी, आफन्तजन, संचारकर्मी लगायत अन्य शुभचिन्तकहरुको साथमा केक काटेर उनले आफ्नो जन्मदिन मनाएका थिए l उक्त […]

अन्तवार्ता आर्थिक कृषि खेलकुद प्रदेश प्रवास भिडियो मनोरन्जन राजनीति विचार विविध शिक्षा समाचार स्वास्थ्य

रोल्पाका एक व्यक्ति काठमाडौँको होटलमा मृत भेटिए

माघ ११, काठमाडौँ । रोल्पाका एक व्यक्ति काठमाडौँस्थित होटलको कोठाभित्रै मृतावस्थामा भेटिएका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती सुपरलजको २०४ नम्बर कोठामा रोल्पा जस्पुर घर भएका करीब ४५ वर्षीय वीरबहादुर विक मृत भेटिएका महानगरीय प्रहरी प्रभाग गोङ्गबुका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिनुभयो । यही माघ ६ गतेदेखि उक्त होटलमा बस्दै आएका विक सुतेको ठाउँ […]

अन्तवार्ता आर्थिक कृषि खेलकुद प्रदेश प्रवास भिडियो मनोरन्जन राजनीति विचार विचित्र विविध शिक्षा समाचार स्वास्थ्य

हिउँले ढाकिएको फूलचोकी, हेर्नुहोस् १९ तस्वीर

९ माघ, काठमाडौं । मंगलबार साँझदेखि मौसम बदली हुँदा फूलचोकीसहित काठमाडौं वरपरका डाँडाहरुमा हिमपात भयो । रातिदेखि हिउँ परेपछि काठमाडौंका वासिन्दा विहानै हिउँ खेल्न फूलचोकी पुगेका थिए । विहानदेखि दिनभरजसो फूलचोकीमा हिउँ खेल्नेहरुको भीड लाग्यो । हिउँ खेल्न जानेहरुका कारण फूलचोकी जाने सडकमा लामो जामसमेत भयो । फूलचोकी वरपरको सडक, जंगल जताततै हिउँले सेताम्मे देखिएको […]