Banner News समाचार समाज

घोराही खानेपानीमा प्रजातान्त्रिक प्यानल विजयी

दाङ, २७-माघ /  घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा प्रजातान्त्रिक प्यानल विजयी भएको छ । कांग्रेस निटक प्रजातान्त्रीक र कम्युनिष्ट निकट प्रगतिशील प्यानल चुनाबी मैदानमा थिए । मुख्य निर्वाचन अधिकृत रेवतिरमण भट्टराईका अनुसार देवीबहादुर डिसीको नेतृत्वमा रहेको प्रजातान्त्रिक प्यानलले विजय हाँसिल गरेको हो । डिसीले १ हजार ९ सय ९६ मत प्राप्त […]

Banner News आर्थिक समाचार

१ लाख ५१ हजार नक्कली नोटसहित एक पक्राउ

२७ माघ, काठमाडौं । काठमाडौंको गोंगबुबाट ठूलो परिमाणमा नक्कली ‘१ सय ५२ थान हजार दरको नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमबहादुर कुँवर क्षेत्री छन् । गएराति विशेष सूचनाका आधारमा गोंगबुको गणेसस्थानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । त्यहाँ एउटा फ्ल्याटमा छापा मार्दा कुँवरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली […]

Banner News समाचार

व्याट्री पड्किँदा दुवै आँखा गुमे

हुम्ला माघ २७ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताए । सोलारबाट चार्ज हुने १२ भोल्टको […]

Banner News समाचार

१४ एसपीको बढुवा, को–को परे ?(सूचीसहित)

२७ माघ, काठमाडौं । सरकारले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिबार उनीहरुको पदोन्नतिको सिफारिस गरेको हो ।

Uncategorized विविध शिक्षा समाचार

आज श्रीपञ्चमी

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकीदेवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । आजकै दिनदेखि विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ […]

विविध समाचार

नगरकोट पुगेर हिउँमा रमाउदै रबि लामिछाने र निकिता पौडेल

काठमान्डौ – लगातारको वर्षातपछि काठमाडौं उपत्यका वरपरका डाँडामा हिमपात भएको छ । घरकै छतमा उभिएर पनि वरिपरि परेका हिउँले ढाकिएका डाँडाहरु देख्न सकिन्छ । विशेषगरी उपत्यका उत्तरको शिवपुरी डाँडा हिउँले ढाकिए को छ । काठमाण्डौ नजिकै का चन्द्रागिरी नगरकोट लगाएत का ठाउहरुमा समेत हिउँ परेको छ । नेपालका चर्चित पत्रकार एवंम समाजसेवी रवी लामिछाने आफ्नो […]

प्रदेश ५ समाचार

प्युठानमा चट्याङ लागेर २ को मृत्यु, ३ घाईते

सागर रिजाल,माघ २५ , प्युठान । प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन। शुक्रवार राती १० बजे परेको चट्याङमा परि नौबहिनी गाउपालिका-१ स्वाउलिवाङ्ग खारखोलाका अन्दाजी २३ वर्षिय नेपाली सेनामा कार्यरत मनोज गुरुङ र सोही गाउकी अन्दाजी २७ वर्षिय नौमती घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी […]

प्रदेश ५ समाचार

रोल्पामा भारी हिमपात [फोटो फिचर ]

माघ २६, रोल्पा । रोल्पाका अधिकांश उच्च पहाडी भूभागमा दुई दिनको लगातार बर्सातसँगै फेरी भारी हिमपात भएको छ । बुधबारदेखि बदली भएको मौसममा सुधार आउन नसक्दा उच्च भूभागमा हिमपात भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ ।   तस्बिर: प्रेम बहादुर वली /नरेश केसी, रोल्पा 

Uncategorized समाचार

बाटोको अवस्था (फोटो फिचर)

बालाजु देखि जरन्खु हुदै काभ्रस्थली जाने तारकेश्वर नागरपालिका भित्रको शेषमति जरन्खु जोडिएको बाटो तथा ढल स्तरोन्नतिका लागि खनिएको महिनौ दिन बितिसक्दा पनि समयमा काम सम्पन्न नगरिदा दैनिक ओहोर दोहोरमा समस्या उत्पन्न भएको छ यस्तै समाचारहरु दिनदिनै आउने सम्भाबना पनि उतिकै रहेको छ । (फोटो फिचर )

Uncategorized समाचार

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए ।उनले भने, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र […]