Banner News भिडियो समाचार

अत्यन्तै दुखको खबर:दिनदिनै अन्तर्राष्ट्रिय विमानस्थलमा के हुँदै ?

काठमाडौं :- शुक्रबार साझ फ्लाई दुबईको उडानबाट सप्तरीका दिनेश शाहा तीन बर्षपछि साउदीबाट आफ्नो देश आउदैं थिए । साउदीको जेलबाट सिधैं नेपाल आउन पाउँदा उनी निकै खुसी थिए उनी । साथमा पैसा त थिएन । थिए त केही नयाँ कपडा र मोवाइल । परिवारका प्रियजन र आफन्तका लागि केही नयाँ कपडा बोकेर साउदीबाट नेपाल आउदैं […]

Banner News समाचार

 हेटाैँडामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

हेटाैँडामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बिहीबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको थानाभर्‍याङमा पैदल यात्रुको मृत्यु भएको हो । पैदलयात्रुलार्इ ठक्कर दिँदा भएकाे दुर्घटनामा परी मोटरसाइकल चालक भने गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका ४ नामटारका ४० वर्षीया मिलनप्रसाद बर्तौला रहेका छन् । को १७ प […]

Banner News समाचार समाज

भारतबाट ल्याइएका बिजुली बस चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सरुवा भए : सचिव

फागुन १०,काठमाडौँ । सचिव कृष्णप्रसाद देवकोटालाई भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सरुवा गरेको बताएका छन् । सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नगारिक उडड्यन प्राधिकरण मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन्। गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले यृवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो। मन्त्रालयमा बुधबार बिदाइ कार्यक्रममा देवकोटाले इलेक्ट्रिक […]

Banner News कर्णाली प्रदेश समाचार समाज

संघीय सरकारले अधिकार नदिँदा काम गर्न सकिएन : मन्त्री केसी

पंखबहादुर शाही फागुन ९, दैलेख। कर्णाली प्रदेशका भुमी ब्यवस्था ,कृषि सहकारी मन्त्री विमला केसीले संघीय सरकाले अधिकार नदिँदा काम गर्न नसकिएको बताईन् ।‘ दैलेखको दुल्लुमा विद्यमान रहेको गुठीको समस्या सम्बन्धी बिहीबार दुल्लु नगरपालिकाले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताईन् । ’ ठुलो इच्छा र आकाङ्क्षा का साथ स्थापना भएको प्रदेश सरकार संघले अधिकार नदिँदा कार्यमा […]

प्रवास समाचार

परदेशी युवाको पीडा : कतार टल्कियो, उमेर यसै ढल्कियो तर देश टल्काउन पाइएन

आजको विकशित र समृद्ध कतारमा लाखौ नेपाली छोराहरुको पाखुराको तागत , सीप र पसिनाका एक एक थोपाहरु सिंचिएका छ्न। आफ्नो विकाश र समृद्धिको निम्ति मानव स्रोतको रुपमा कतारले नेपाली युवा शक्तीलाइ पहिलो रोजाइमा पारेको छ। र अहिले कतारमा सबैभन्दा बढी नेपाली युवाहरुनै काम गरीरहेका छ्न । सन २०२६ को विश्वकप अमेरीका सहित तीन देशले आयोजना […]

समाचार सुचना प्रविधी

फेसबुक चलाउन पाइन्छ तर, मर्यादामा : प्रवक्ता गोकुल बास्कोटा

फागुन ९, काठमाडौं । सरकारले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारेको छ । तर, सामाजिक सञ्जालका प्रयोगकर्ताहरु पनि मर्यादामा बस्नुपर्ने प्रवक्ता गोकुल बास्कोटाले बताए । मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले प्रस्तावित विधेयकको बचाउ गरेका छन् । केही भ्रम उत्पन्न भएको भन्दै भने, ‘सरकारले अभिव्यक्तिको […]

अन्तराष्ट्रिय समाचार

ग्यास सिलिन्डर विस्फोट भएर बंगलादेशमा भीषण आगलागी, ७० जनाको शव निकालीयो

फागुन ९, काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ । बिहिबार विहान अस्थायी भवनहरु भएको ठाउँमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको हो । अत्याधिक ज्वलनशील रसायन पदार्थ भएकाले आगो छिट्टो फैलिएको हो । आगलागीमा परी ७० जनाको शव फेला परेको बंगालादेश फायर सर्भिस प्रमुख अली अहमदले बताएका छन् । उनले मृतकको संख्या बढ्न […]

Banner News प्रदेश ५ समाचार

छात्राबासबाट अल्पदृष्टि विद्यार्थी वेपत्ता

९ फागुन, प्यूठान । प्यूठानका एक अल्पदृष्टि विद्यार्थी गौरभ गन्दर्भ एक सातादेखि सम्पर्कविहीन भएका छन् । महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानमा दृष्टिविहीन श्रोत कक्षाअन्तरगत कक्षा ९ मा अध्ययनरत गौरभ फागुन २ गतेदेखि विद्यालयको छात्राबासबाटै हराएका हुन् । ऐरावती गाउँपालिका वडा नं. ५ (साविक रस्पुरकोट गाविस वडा नं. १) सिन्दुरेडाँडाका १६ वर्षीय गन्दर्भको खोजी गरिदिन अभिभावकले […]

प्रवास समाचार

किन खुल्दैन मलेसिया रोजगार ?

फागुन ९, काठमाडौँ । नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसिया रोजगार अनिश्चिततातर्फ धकेलिएको छ । यो समाचार आजको अन्नपूर्ण दैनिकमा तुलसी सुवेदीले लेखेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, […]

Banner News शिक्षा समाचार स्वास्थ्य

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज कलेजको वार्षिक उत्सव कार्यकम सम्पन्न

 उपप्रधान तथा रक्षा मन्त्री माननिय ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको १२औ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।   उपप्रधान तथा रक्षा मन्त्री माननिय ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उदघाटनमा गर्दै उपप्रधान पोखरेलले कलेजले १२ वर्षको अवधीमा गरेको उल्लेखनीय प्रगतिको प्रंशसा गर्नु भयो र कलेजले पुर्वाधार लगाएत सम्पूर्ण […]