विविध

के हो मुगा (Coral) ? थाहा पाइराख्नुहोस

मुगा मङ्गल ग्रहको रत्न हो अर्थात् यसका स्वामी मङ्गल हुन्। यो मोती जस्तो खानीबाट निकालिने होइन। यसलाई समुद्रमा पाउन सकिन्छ। मुगालाई पनि विभिन्न नाम दिइएको छ। संस्कृतमा यसलाई प्रवाल, विद्रुम, लतामणि, कङ्गारक मणि, अम्मोधि पल्लव, भौम रत्नक, रक्ताव आदि भनिन्छ। नेपाली र पञ्जाबीमा यसलाई मुगा, उर्दू र फारसीमा मरजां तथा अङ्ग्रेजीमा कोरल नाम दिइएको छ। […]

Banner News प्रदेश ५ विविध समाचार समाज

प्यूठानमा एक व्यक्ति मृत फेला

 सागर रिजाल कार्तिक २१,प्युठान ।  प्यूठानमा एक व्यक्ति मृत अवस्थामा पेला परेका छन् । १६ कार्तिकदेखि परिवारको सम्पर्कमा नरहेका स्वर्गद्वारी नगरपालिका ६ बेल्बास निवासी गुरु प्रसाद कालाथोकी पाँच दिनपछि बिहीबार मृत अवस्थामा फेला परेका हुन् । ७४ वर्षीय कालाथोकी माण्डवी गाउँपालिका ३ जोइटोलाको माडी खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी […]

Banner News आर्थिक विविध समाचार

मर्जरसँगै बैंकिङ क्षेत्रमा कर्मचारी कटौति हुने

 बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर तथा एक्विजिसनमा गइरहेका छन् । ठूलै बैंकहरु पनि राष्ट्र बैंकको नीतिका करण मर्जरमा जान बाध्य भएका छन् । संख्यात्मक भन्दा गुणात्मक रुपमा राम्रो वित्तीय संस्था बनाउने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा लैजान बल गरिरहेको छ । नेपालको बैंकिङ क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनु […]

Banner News प्रदेश ५ विविध समाचार

गुल्मीमा बेवारिसे भेटिएका ३ शवको अझै खुलेन पहिचान

अनिल खत्री  कार्तिक १९,गुल्मी । चारदिन पहिले गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबहरुको अझैपनि पहिचाहन हुन सकेको छैन् । शनिवार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानको जंगलमा भेटिएका ३ शबहरुको अझै पहिचाहन हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएपी) मिनबहादुर घलेले बताउनु भयो । बेवारिसे अबस्थामा भेटिएका […]

Banner News प्रदेश विविध समाचार सुदुरपश्चिम प्रदेश स्वास्थ्य

१७ औं अनशनका लागि डा. केसी डडेल्धुरामा

कात्तिक १८, काठमाडौं । अनशन बस्नका लागि चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसी डडेल्धुरा पुगेका छन् । आफूसँग भएको सम्झौता कार्यान्यन नभएको भन्दै डा.केसी फेरि अनशन बस्न लागेका हुन्। अनशन बस्ने तयारी गरिरहेको र केही बेरमै बस्ने डाक्टर केसीले बताएका छन् । आफ्ना शुभचिन्तकहरु मुलुकभर भएको उल्लेख गर्दै उनले यसपटक सुदूरपश्चिमको डडेलधुरा रोजेका बताए । यो […]

Banner News कला/साहित्य प्रदेश ५ भिडियो मनोरन्जन विविध समाचार

टिका सानु र मानसिंङको दशैँ तिहार गित दाजु बहिनी १ सार्वजनिक

असोज १५,काठमाडौं । चर्चित लोकदोहोरी गायिका टिका सानु र लोकदोहोरी गायक मानसिंङ खड्काको दशैँ तिहार गीत दाजु बहिनी – १ मङ्गलबारबाट बजारमा आएको छ । राम प्रशाद सापकोटाको प्रस्तुती रहेको गीत दाजु बहिनी – १ गितमा चर्चित लोकदोहोरी गायक मानसिङ खड्का,गायिका टिका सानु , धनमाया नेपाली, र हुमा बि.क को स्वर रहेको छ भने सब्द […]

Banner News प्रदेश ५ विविध समाचार समाज

दशै अपराध नहोस् भन्दै बाँके प्रहरीले ३१ बुँदे सुरक्षा योजनाहरु सार्वजनिक

सागर थापा/ महेन्द्र सिंह  जिल्ला प्रहरी कार्यालय बाँकेले दशैं चार्डपर्वहरुमा शहर वा जिल्ला बाहिर जानेहरुलाई घरको झ्याल, ढोका राम्ररी बन्द गरेर नजिकको छिमेकी र प्रहरीलाई गर्न खबर आग्रह गरिएको छ । प्रहरीले अत्याधिक भीडभाड हुने बैंक तथा वित्तीय संस्था, व्यवसायीक मल, मनोरञ्जन स्थल, बसपार्क आदिमा चोरीलगायत अपराधिक घटना हुनसक्ने भएकाले त्यस्ता ठाउँमा सादा पोशाकमा प्रहरी […]

Banner News विविध समाचार समाज

हनुमानढोकास्थित दशैंघरमा राखियो जमरा

असोज १२, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन आइतबार घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोकामा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा  दशैंघरमा बैदिक पूजापाठसहित जमरा राखिएको हो । प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदा देखि सुरु हुने नेपालीको चाड दशैं […]

Banner News विविध समाचार समाज

नवरात्रको पहिलो दिन: माता शैलपुत्रीको पूजा तथा आराधना गरिँदै (पूजाविधिसहित)

असोज १२, काठमाडौं । शारदीय नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताको ९ रुप हुन्छ, त्यसमध्य पहिलो रुप शैलपुत्री हो । मार्कष्य पुराणका अनुशार पर्वतराज हिमालयकी पुत्रीको रुपमा उत्पन्न भएकी हुनाले शैलपुत्री नाम रहन गएको हो । आश्विन प्रतिपदा अर्थात असोज १२ गते आईतबार माता शैलपुत्रीको पूजा तथा आराधाना गुर्नपर्दछ । एक कथाको […]

Banner News प्रदेश ५ विविध समाचार समाज

चेकजाँचमा परेका चालकहरुलाई दाङ प्रहरीले सम्मान गर्‍यो

सागर थापा असोज १२,दाङ । जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणमा सघाएका चालक र सहचालकहरुलाई सम्मान गरेको छ । घोराही उपपालिका वडा नम्बर १४ नयाँ बसपार्क घोराहीमा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल र दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले सवारी चालकहरुलाई […]