Banner News प्रवास समाचार समाज

भारतको नक्सामा नेपाली भूभाग !

कार्तिक २१, काठमाडौँ । भारत सरकारले केही नेपाली भूभागलाई भारतीय क्षेत्रमा पारिएको नक्सा सार्वजनिक भएको छ । सम्भवतः जम्मु काश्मीरको बदलिएको संवैधानिक अवस्था देखाउन नयाँ नक्सा जारी गरेको हो । जम्मु काश्मीरको विषयलाई नेपालले भारतको आन्तरिक मामिला भनेको छ । यसैले त्यसको चासो भएन । तर, त्यही नक्सामा नेपाली भूभाग लिपुलेक र कालापानी पनि भारतको […]

Banner News कर्णाली प्रदेश कला/साहित्य प्रवास भिडियो मनोरन्जन विचार विविध समाज सुदुरपश्चिम प्रदेश

देउडा गायक साउँदको ‘साँगीतिक यात्रा विशेष’

असोज ०९,सुर्खेत । डोटीको दिपायल सिलगढी नगरपालिकाको एक बस्तीमा जन्मिएका हुन गायक ‘शेर साउँद’। सामान्य परिवारमा हुर्केका साउँद वालापनदेखिनै गीत सँगीतमा औधि चासो राख्ने । स्कुल जाँदा होस या गोठालो जाँदा होस उनको जिब्रोमा गीतसँगीत झुण्डिरहन्थे । सानै उमेर देखि गीत सँगीतमा चासो राख्ने साउँदले २०५९ सालका एसएलसी उतिर्ण गरे । एसएलसी पास गरेपछि साउँदे […]

प्रवास समाचार समाज

सडक दुर्घटनामा परी अमेरिकामा तीनजना नेपालीको मृत्यु

भाद्र १९ काठमाडौँ, । अमेरिकामा मंगलबार सडक दुर्घटनामा परी नेपालबाट घुम्न गएका बा गोविन्द खनाल, आमा शान्ता खनालसहित छोरी श्रद्धा खनालको सडक दुर्घटनामा मृत्यु भएको हो ।अमेरिकामै रहेकी श्रद्धाका आमाबुवा नेपालबाट घुमघामका लागि केही समयअघि माञ अमेरिका पुगेका थिए । श्रद्धाका पति प्रभाश ओझाले कार हाँकिरहेको वेला सो कार दुर्घटनामा परेको हो । चालक ओझा […]

Banner News प्रवास समाचार समाज

रोल्पा जलजला सेवा समाज कतारको भेटघाट कार्यक्रम सम्पन्न

नबराज पुन साउन २९,कतार । रोल्पा जलजला सेवा समाज कतारको भेटघाट कार्यक्रम सम्पन्न भएको छ। सेवा समाज कतारको अध्यक्ष गोपाल के सि को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वसन्त थापा विशेष अतिथि हरु संस्थापक चेतमान रोका, सुर्य बहादुर बिश्वकर्मा, शिव बहादुर बुढाथोकी र छवि गुरुङ हुनुहुन्थ्यो । त्यसैगरी अथितिहरुमा अन्तरास्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष केशब […]

Banner News प्रदेश ५ प्रवास समाचार

दाङको सम्राट सिमेन्टले लियो ३ जना भारतीय नागरिकको ज्यान

खबर 24 नेपाल ५. ब्युरो टिम जेठ ३२, दाङ। निर्माणाधिन सम्राट सिमेन्टमा मजदुर गर्दै आएका ३ जना भारतीय नागरिकको मृत्यु भएको छ । निर्माणाधिन सम्राट सिमेन्ट उद्योगमा बिम भाँचिदा तीन मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घाइते मध्य दुईजनाको अवस्था गम्भीर रहेको र एकजना उपचारपछि डिस्चार्ज भइसकेका छन । मृत्यु हुनेमा […]

Banner News प्रवास समाचार समाज

रोल्पा जलजला सेवा समाज कतारको अधिबेशन सम्म्पन्न अध्यक्षमा के सि

नबराज पि.एम  जेठ २५, कतार । रोल्पालिहरुको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ रोल्पा जलजला सेवा समाज कतारको ९औं अधिबेशन तथा सम्मान कार्यक्रम कतारको सनैया स्थित रोटना रेस्टुरेन्टको सभाहलमा शुक्रवार सम्पन्न भएको छ । समाजका अध्यक्ष शिव बहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका का .बा. अध्यक्ष तेज […]

Banner News अन्तराष्ट्रिय प्रवास समाचार

४२ घन्टाअघि हराएको विमान अझै फेला परेन

भारत हराएको भारतीय वायुसेना को विमान एएन–३२ खोज्ने प्रयास जारी छ । ४२ घन्टा पहिला ८ जना क्रु सदस्य र ५ जनासहित १३ जना लिएर उडेको विमान आसामको जोरहाटबाट अरुणाचल प्रदेशका लागि उडेको थियो ।  सोमवार दिउँसो १ बजे पछि विमानसँग सम्पर्क हुन नसकेको भारतीय सञ्चारमाध्यमहरले जनाएका छन् । विमान हराएको ४२ घन्टा भइसकेको छ […]

Banner News प्रवास समाचार

राष्ट्रपति भण्डारी चीन जाँदै

बैशाख ६, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बैशाख ११ गते चीन भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै भण्डारी चीन भ्रमणमा जान लागेको जानकारी गराएको हो । मन्त्रालयका अनुसार भण्डारीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्नेछिन् । भण्डारीले चीनिया राष्ट्रपति सि जिन पीङसँग […]

Banner News प्रवास समाचार

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदिको जुबेल कमिटीले सम्पन्न गर्यो नया बर्षको सुभकामना आदान प्रदान कार्यक्रम

चैत २५,काठमाडौ ।  अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदिको जुबेल कमिटीले चैते दशैँ तथा नया वर्षको सुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । जुबेल स्थित होटेल कुक्जोनमा आयोजना भएको सो कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, पत्रकार, कलाकार, बुद्धिजीवी, ब्यापारी, शुभचिन्तक तथा साउदी अरबमा छरिएर रहेका नेपालीहरुको सहभागिता रहेको थियो । साउदी […]

Banner News प्रवास समाज

कलाकार तथा समाजसेवी उमा राई, कृष्ण महत र अर्जुन तिवारीले गरे ३ लाख बराबर राहत सहयोग

गत चैत १७ राति आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएका घर-परिवारलाई बिदेशी भूमिलाई कर्मभुमि बनाएका नेपालीहरुले रहात रकम सहयोग कलाकार तथा बिदेशमा बेचियाका चेलिबेटी उद्धारकर्ताहरूले बितरन गरेका छन । ललितपुर ईमाडोल घर भई हङकङ्मा बस्दै आएका समाजसेवी ब्यक्यित्व उमा राई (सारी पसल) को नेतृत्व र पहलमा त्यहाँ रहेका नेपालीहरुको सहयोगमा १ लाख ४६ हजार ५ सय […]