समाज

स्थान परिचय : तारकेश्वर नगरपालिका

पूर्वमा टोखा नगरपालिका, पश्चिममा नार्गाजुन नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला तथा दक्षिणमा काठमाडौं महानगरपालिकाको सिमानासँग जोडिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१ मंसिर १६ को निर्णयानुसार यस क्षेत्रका साविकका सांग्ला, काभ्रेस्थली, जितपुरफेदी, गोलढुंगा, धर्मस्थली, फुटुंग र मनमैजु गा.वि.स. समेटेर तारकेश्वर नगरपालिका घोषणा गरिएको हो । तत्कालिन अवस्थामा २१ वटा वडामा विभाजित यो नगरपालिका हाल आएर […]

समाज

महिलाहरुलाई मिडियामा टिक्नै गाह्रो

पार्वती बस्नेत माघ ८, दाङ । दाङमा कुनै समय रेडियोमा बोल्ने लिला देवकोटा अहिले अस्पतालमा जागिरे जीवन विताइरहेकी छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १५ निवासी देवकोटा भर्खरै आईए पढ्दै गर्दा रहरै रहले बाल कार्यक्रम संञ्चालन गर्नको लागी रेडियो स्वर्गद्धारी प्रवेश गरेकी थिइन् । ‘पहिलोपटक रेडियोमा मेरो आवाज गुञ्जदाको त्यो क्षण सम्झदा आजपनि आफैलाई सपना […]

Banner News समाचार समाज

ईजिप्टमा नेपाली कला र संस्कृतीको प्रर्दशनी

दिपक भण्डारी कायरो इजिप्ट।  लुम्बिनी विश्व शान्ती मञ्चद्धारा आयोजित कला र संस्कृती विषयक प्रर्दशनी ईजिप्टको कायरोमा आजबाट सुरु भएको छ । प्रदर्शनीको इजिप्टका लागी नेपाली राजदुत महामहिम झबिन्द्र प्रसाद अर्यालले उद्घाटन गर्नुभयो। सो अबसरमा उहाले इजिप्टको सभ्यता संसारका पुराना सभ्यताहरु मध्य एक भएको र यहाबाट नेपाली कलाकर्मीहरुले धेरैकुरा सिक्न सक्ने बताउनु भयो । साथै यस्ता […]

प्रदेश ५ समाज

स्थान परिचय : नेपालगंज उप–महानगरपालिका

मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख ब्यापारिक शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको द्धार, नेपालगञ्ज नगरी, नेपालकै नामबाट स्थापना भएको प्रमुख शहरको रुपमा परिचित स्थान हो । यो शहर बिक्रम सम्बत २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ मंसीर १६ […]

प्रदेश ५ समाचार समाज

‘बिहेवारी बीस वर्षपारि’ भनाइ झुण्डिएको भएपनि व्यावहारिक परिपालनमा चुनौती

माघ ६,नेपालगञ्ज । युवायुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी बीस वर्षपारि’ भनाइ झुण्डिएको भएपनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ । जिल्ला केही सचेत युवायुवती र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागि परेका छन् ।  विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सार बताउनुहुन्छ । बाँके जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने […]

समाचार समाज

तारकेश्वरमा अपाङ्ग र समाबेशी बिकास सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

माघ ५, काठमाडौं । काठमाडौको तारकेश्वरमा एक दिने अपाङ्ग र समाबेशी बिकास सम्बन्धी कार्यशाला गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्ग हुनु पुर्वजन्मको पाप र भगवानको श्रापले हुनु होइन यो त दुर्घटना अशिक्षा र खानपिनबाट हुन सक्छ जस्ता नारा लाई आत्मसात गर्दै एक दिने अपाङ्ग र समाबेशी बिकास सम्बन्धि कार्यशाला गोष्ठी एवं अन्तरक्रिया […]

समाचार समाज सुदुरपश्चिम प्रदेश

कैलालीबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ

खबर 24 नेपाल ब्युरो माघ २, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका ८ मा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले तीन जनालाई ५ सय १० मिलीग्राम ब्राउन सुगर सहित प’क्राउ गरेको हो । धनगढीउपमहानगरपालिका १० घर भई वडा नम्बर ८ को बुद्धचोकमा […]

समाचार समाज सुदुरपश्चिम प्रदेश

सामुदायक प्रहरी साझेदारी तथा सार्वजनिक सुनवाई कार्यक्रम सुखडमा सम्पन्न

राम बिश्वकर्मा पौष २३, कैलाली । ईलाका प्रहरी कार्यलय सुखड ले सामुदायक प्रहरी साझेदारी तथा सार्वजनिक सुनवाई कार्यक्रम आज सुखडमा सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यलय सुखडका प्रहरी निरिक्षक हरि शरण भट्ट को सभापतित्व संगै सुरु भएको कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरी रहनुभएको थियो । सबै नागरिकले प्रहरीहरुलाई सहयोग गरे […]

समाचार समाज सुदुरपश्चिम प्रदेश

घोडाघोडी क्षेत्रमा पार्किंग स्थललाई व्यवस्थित बनाउनु पर्ने भन्दै सरोकारवालहरु विच छलफल

पौष २१, कैलाली ।कैलालीको घोडाघोडीमा रहेको पार्किङ् क्षेत्रलाई अझै व्यवस्थित बनाउनु पर्ने भन्दै सोमबार सरोकारवालहरु विच छलफल गोष्ठी सम्पन्न भएको छ । टेङ्गनुवा महिला सामुदायिक वनको स्वामित्वमा रहेको उक्त पार्किङ् क्षेत्रलाई व्यवस्थित बनाउनका लागि छलफल गोष्ठीको आयोजना गरिएको टेङ्गनुवामहिला सामुदायिक वनकी अध्यक्ष मैना ढकाल ले बताइन । छलफल गोष्ठीका क्रममा आएका राम्रा सुझाव हरुलाइ पार्किङ् […]

Banner News समाचार समाज

बन्चरेमा फागुनबाट फोहर, मन्त्री मानन्धर भन्छन्- ”अब सय वर्षका लागि समाधान”

पौष १८, नुवाकोट । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा देखिएको अवरोध अन्त्य गर्ने प्रतिवद्वता जनाएका छन् । शुक्रबार बिहान काठमाडौै महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख सहित उपत्यकाका १८ वटै नगरपालिकाका प्रतिनिधि र […]